यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ४ शुक्रबार
2026, Apr 17, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीका ३० स्थानमा ‘हाइमास्ट’ लाइट जडान
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ४ शुक्रबार
2026, Apr 17, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीका ३० स्थानमा ‘हाइमास्ट’ लाइट जडान
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

धनगढीका ३० स्थानमा ‘हाइमास्ट’ लाइट जडान

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक ४, आईतवार २०:२८ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी –धनगढी उपमहानगरपालिकाले ‘उज्यालो धनगढी’ अभियान अन्तर्गत ३० स्थानमा ‘हाइमास्ट’ लाइट जडान गरिसकेको छ ।

उपमहानगरका विभिन्न सडकहरुमा ‘हाइमास्ट’ लाइट जडान गरिएका छन् । हालसम्म यो अभियान अन्तर्गत त्रिनगर भन्सारदेखि ६ लेन सडकको गोदावरी नगरपालिकाको सिमानासम्म, हुलाकी सडक अन्तर्गत क्याम्पस चोकदेखि मनेहरासम्म, धनगढी एयरपोर्ट चोकदेखि एयरपोर्टसम्म, सहिदगेटदेखि क्याम्पस चोकसम्म, कैलालीपुलदेखि ट्राफिक चौराहसम्म, हसनपुर सडकलगायतका क्षेत्रमा सडक बत्ती जडान गरेर धनगढीलाई झिलीमिली बनाइएको छ।

साथै धनगढीको प्रवेशद्वार र भन्सार गेटमा फल्ड लाइट र स्ट्रिप लाइट तथा १४० ट्रि–गार्डमा समेत स्ट्रिप लाइट जडान गरिएको छ।

स्ट्रिप लाइटमा नेपालको राष्ट्रिय झण्डामा प्रयोग हुने निलो, रातो र सेतो रंग प्रयोग गरिएको छ। हालसम्म नगरक्षेत्रका ३० ठाउँमा हाइमास्ट लाइट जडान गरेर सञ्चालनमा ल्याइसकेको छ।

धनगढी उपमहानगरपालिकाका विद्युत ईन्जिनिर कृष्ण शाहका अनुसार धनगढीमा ३० स्थानमा हाइमास्ट लाइट, २४० वटा स्मार्टस्ट्रिट लाइट र ५ सय ६३ को संख्यामा स्ट्रिटलाइट जडान गरिएको छ। अब १९ वटै वडाको आर्थिक चहलपहल हुने स्थानको चोकहरुमा हाइमास्ट लाइट राख्न आवश्यक पहल चालिएको शाहले बताए।

‘उज्यालो धनगढी’ अभियान अन्तर्गत ३० वटा स्थानमा हाइमास्ट लाइट जडान गरिसकिएको छ भने बाँकी स्थानमा पनि जडान गर्ने प्रक्रिया अघि बढाइएको छ।

मुख्य–मुख्य सडकहरुमा उच्च क्षमताका लाइटहरु जडान गरिएपछि कैलालीको धनगढी आइपुग्ने यात्रुहरुलाई सहज भएको छ। मुख्य सडकहरुमा लाइट जडान गरिएपछि रातको समयमा हुने चोरीका घटनामा समेत कमि आएको छ।

यसका लागि धनगढी उपमहानगरपालिकाले ‘उज्यालो धनगढी’ अभियान नै सञ्चालन गरेको छ। ‘उज्यालो धनगढी’ अभियान अन्तर्गत रात्रिकालीन यात्रालाई सुरक्षित र सहज बनाउन तथा व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्य रहेको उपमहानगरपालिकाले जनाएको छ।

अघिल्लो लेख रुपालको कैलपाल मावि पत्रममा भलिबल प्रतियोगिता हुँदै
अर्को लेख अमेरिकासँगको सिरिजमा नेपालको ‘क्लिनस्विप’
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

कैलाली

भजनीबाट भन्सार छलीका सामान बरामद

२०८२ बैशाख १८, बिहीबार १०:५९ गते
कैलाली

कैलालीमा लागूऔषधसहित ९ जना पक्राउ

२०८१ पुष २७, शनिबार ०९:४७ गते
कैलालीसमाचार

गेटामा स्कुल बसको ठक्करबाट १३ वर्षीय बालकको मृ*त्यु

२०८२ मंसिर १४, आईतवार १३:५२ गते
कैलालीडडेल्धुरा

जन्मदिनमा डडेल्धुराका भट्टले गरे दृष्टि फाउण्डेशनमा लुगा र फलफूल सहगोग

२०८१ आश्विन ११, शुक्रबार १९:०३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?