यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ७ बिहीबार
2026, Jul 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा गजल साँझसहित गोठालोले मनायो पहिलो वार्षिकोत्सव
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ७ बिहीबार
2026, Jul 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा गजल साँझसहित गोठालोले मनायो पहिलो वार्षिकोत्सव
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
गृहप्रदेशसमाचारसाहित्य

धनगढीमा गजल साँझसहित गोठालोले मनायो पहिलो वार्षिकोत्सव

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ असार २१, शुक्रबार १०:०५ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी-धनगढीमा रहेको गोठालोले मंगलबार आफ्नो पहिलो वार्षिकोत्सव मनाएको छ। असार १८ गते गोठालोले गजल साँझको आयोजना गरि पहिलो वार्षिकोत्सव मनाएको हो। 

 मंगलबार गोठालोमा भएको गजल साँझमा स्थानीय गजलहरुको सहभागिता रहेको थियो । गजल साँझमा एप्पी फिजले ड्रिक‌ स्पोन्सर गरेको थियो ।

केकमा सरप्राईज र चियामा मसलासहितको सेवा दिएर ग्राहक वर्गको मन जित्दै आएको गोठालोले एक वर्ष पूरा भएको उपलक्ष्यमा प्रत्येक सामानमा आफ्ना ग्राहकहरूलाई १० देखि २५ प्रतिशतसम्म छुट पनि दिएको थियो ।

वार्षिकोत्सवकै अवसरमा गोठालोले धनगढीको एक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति पनि प्रदान गरेको छ ।

मुस्कानसहितको सेवा भन्ने नारासहित गत साल असार १८ गतेबाट सञ्चालनमा आएको गोठालो ग्रहाकहरुको रोजाईमा पर्दै गइरहेको छ ।

हाल गोठालोमा सरप्राईजसहित विभिन्न परिकारका केक, मटका लस्सी, बेल जुस, मसला चिया तथा दूध जन्य सम्पूर्ण परिकारहरू पाइने गरेका छन् । ‌

ट्याग गरिएको:featured
अघिल्लो लेख रास्वपा महामन्त्री ढकाल मुखमा कालो टेप लगाएर बैठकमा सहभागी
अर्को लेख कविता :- म
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

राजनीतिराष्ट्रिय

नयाँ सरकार गठनको प्रक्रिया सुरु हुँदै

२०८१ असार २८, शुक्रबार १८:३४ गते
राष्ट्रिय

बबई बोटिङ सञ्चालकलाई १५ दिनमा कारणसहित उपस्थित हुन उच्च अदालतको आदेश

२०८२ बैशाख ४, बिहीबार ०८:४३ गते
राष्ट्रियसमाचार

शिक्षक कर्मचारीहरुको पेशागत सुरक्षाको माग गर्दै हिस्टुनद्वारा आन्दोलन घोषणा

२०८२ असार ३०, सोमबार ११:२८ गते
अन्तर्राष्ट्रियराजनीति

अमेरिकी राष्ट्रपति बाइडेनसँग प्रधानमन्त्री ओलीको भेट

२०८१ आश्विन ११, शुक्रबार ११:३९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?