यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण १० आईतवार
2026, Jul 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: इङ्ग्ल्यान्डलाई ६८ रनले हराउँदै भारत विश्वकपको फाइनलमा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण १० आईतवार
2026, Jul 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: इङ्ग्ल्यान्डलाई ६८ रनले हराउँदै भारत विश्वकपको फाइनलमा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रियखेलकुद

इङ्ग्ल्यान्डलाई ६८ रनले हराउँदै भारत विश्वकपको फाइनलमा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ असार १४, शुक्रबार १५:४८ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

[ad_1]

इङ्ग्ल्यान्ड माथि फराकिलो रनले जित निकाल्दै भारत आइसिसी टि-ट्वान्टी विश्वकप क्रिकेट-२०२४ को फाइनलमा प्रवेश गरेको छ।

प्रोभिडेन्स स्टेडियम गयानामा भएको दोस्रो सेमिफाइनल खेलमा इङ्ग्ल्यान्डलाई ६८ रनले पराजित गर्दै भारत  १० वर्षपछि विश्वकप उपाधिकाे नजिक पुगेकाे हाे।

भारतले दिएको १७२ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्यान्डले खराब ब्याटिङ प्रदर्शन गर्दै १६.४ ओभरमा सबै विकेट गुमाएर १०३ रनमै अलआउट भयो।

इङ्ग्ल्यान्डका लागि ओपनर जस बटलरले १५ बलमा ४ चौका सहित २३ रन बनाए। जोन्नी बेयर्सटो ३ बलको सामना गर्दै शून्यमा आउट भए।

मोइन अलीले टिमका लागि मात्र ८ रन जोडे। स्याम करन २ रनमा पेभेलियन फर्किए। ह्यारी ब्रुकले १९ बलमा २५ रन जोडे।

क्रिस जोर्डन, लियम लिभिङस्टोन र आदील रशिद क्रमशः १, ११ र २ रनको योगदान दिदैँ पेभेलियन फर्किए। जोफ्रा आर्चरले १५ बलमा २१ रन बनाए।

भारतका लागि अक्षर पटेल र कुलदीप यादवले समान ३-३ विकेट लिए। जसपृत बुम्राहले २ विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रेको भारतले ७ विकेटको क्षतिमा १७१ रनको योगफल खडा गरेको थियो।

भारतका ओपनर तथा कप्तान रोहित शर्माले अर्धसतकीय पारे खेले। उनले  ३९ बलमा ५७ रन जोडे। यस क्रममा उनले ६ चौका र २ छक्का प्रहार गरे। विराट कोहोलीले ९ बलमा ९ रन बनाएर आउट भए। यसक्रममा उनले एक छक्का प्रहार गरे।

यस्तै, सूर्यकुमार यादवले ३६ बलमा ४ चौका र २ छक्का सहित ४७ रन जोडे। हार्दिक पन्ड्याले १३ बलमा २३ रन बनाए।

रविन्द्र जडेजा ९ बलमा १७ रन बनाउँदै नटआउट रहे। अक्षर पटेलले टिमका लागि १० रन जोडे।

इङ्ग्ल्यान्डका लागि क्रिस जोर्डनले ३ विकेट लिए। रिस टोप्ली, जोफ्रा आर्चर, स्याम करन र आदिल रशिदले समान १-१ विकेट लिए।

भारतले अब फाइनलमा दक्षिण अफ्रिकाविरुद्ध आउँदो शनिबार उपाधिका लागि खेल्नेछ। दक्षिण अफ्रिकाले पहिलो सेमिफाइनलमा अफगानिस्तानविरुद्ध नौ विकेटको जित निकाल्दै फाइनलमा स्थान बनाएको थियो।

प्रकाशित: १४ असार २०८१ ०१:४८ शुक्रबार



[ad_2]

Source link

अघिल्लो लेख नागरिक नायककको विद्यालय: १७ औँ वर्ष पनि शतप्रतिशत
अर्को लेख balen purna bahadur tamang बालेनप्रति कांग्रेस सांसदको टिप्पणी- पैसा र बैंसले मात्तिएजस्तो छ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

खेलकुदसमाचार

विश्वकप छनोटको अन्तिम खेलमा आज सामाओसँग भिड्दै नेपाल

२०८२ आश्विन ३१, शुक्रबार १०:३६ गते
अन्तर्राष्ट्रिय

भारतको उत्तराखण्डमा हिमपहिरोमा फसेकामध्ये ३३ मजदूरको उद्धार, अझै २२ जना बेपत्ता

२०८१ फाल्गुन १७, शनिबार १२:०५ गते
खेलकुद

विश्वकपमा छनोट भएको १९ वर्षमुनिको महिला क्रिकेट टोली आज बेलुका स्वदेश फर्किँदै

२०८१ कार्तिक २९, बिहीबार १४:४६ गते
खेलकुद

आईपीएल क्रिकेटमा आज बेङ्गलुरु र पन्जाब खेल्दै

२०८२ बैशाख ५, शुक्रबार १०:४७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?