यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: मोदीलाई प्रधानमन्त्री ओलीले भने– मिलेर काम गर्न प्रतिबद्ध छु
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: मोदीलाई प्रधानमन्त्री ओलीले भने– मिलेर काम गर्न प्रतिबद्ध छु
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रियराजनीति

मोदीलाई प्रधानमन्त्री ओलीले भने– मिलेर काम गर्न प्रतिबद्ध छु

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ असार ३१, सोमबार १८:२८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफू मिलेर काम गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

सोमबार भारतीय समकक्षीले दिएको बधाई सन्देशको जवाफ दिँदै ओलीले नेपाल–भारत सम्बन्ध मजबुत बनाउन मिलेर काम गर्ने प्रतिबद्धता जनाएका हुन् । “धन्यवाद, प्रधानमन्त्री नरेन्द्र मोदी, तपाईंको न्यानो बधाईको लागि । पारस्परिक हितका लागि नेपाल–भारत सम्बन्धलाई मजबुत बनाउन म तपाईंसँग मिलेर काम गर्न प्रतिबद्ध छु,” प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा नेपाल–भारत ऐतिहासिक सम्बन्धलाई नयाँ उचाइ दिन सकिने उनले जनाएका छन् ।

सोमबार बिहान भारतका प्रधानमन्त्री मोदीले नवनियुक्त प्रधानमन्त्री ओलीलाई सामाजिक सञ्जाल एक्समार्फत बधाई दिएका थिए । मोदीले आगामी दिनमा पारस्परिक सहयोगलाई विस्तार गर्न अझ नजिक रहेका काम गर्न तत्पर रहेको बताएका थिए ।

अघिल्लो लेख भोलि कर्णाली प्रदेशमा सार्वजनिक बिदा
अर्को लेख सरकारको प्राथमिकतामा राजनीतिक स्थिरता : गृहमन्त्री लेखक
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रियसमाचार

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

२०८२ फाल्गुन २७, बुधबार १७:५८ गते
राजनीतिसमाचार

परिकल्पना गरेअनुसार पूर्वाधार विकास भइरहेको छ : उपप्रधानमन्त्री सिंह

२०८२ जेष्ठ २२, बिहीबार १५:५९ गते
राजनीतिराष्ट्रियसमाचार

केपी ओली चौथो पटक प्रधानमन्त्रीमा नियुक्त

२०८१ असार ३०, आईतवार १९:१९ गते
अन्तर्राष्ट्रिय

लस एन्जलसको डढेलोबाट मृत्यु हुनेको संख्या २४ पुग्‍यो

२०८१ पुष २९, सोमबार १२:५७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?