यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: आज विश्व शौचालय दिवस स् सार्वजनिक शौचालयको अवस्थामा सुधार: ढल र नाली व्यवस्थापनमा अझै समस्या
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: आज विश्व शौचालय दिवस स् सार्वजनिक शौचालयको अवस्थामा सुधार: ढल र नाली व्यवस्थापनमा अझै समस्या
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रियसमाचार

आज विश्व शौचालय दिवस स् सार्वजनिक शौचालयको अवस्थामा सुधार: ढल र नाली व्यवस्थापनमा अझै समस्या

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर ४, मंगलवार ०८:२५ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – आज विश्व शौचालय दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

हरेक वर्ष नोभेम्बर १९ तारिखमा सरसफाइका लागि शौचालयको महत्त्वबारे चेतान जगाउन विश्व शौचालय दिवस मनाउने गरिन्छ ।

यो वर्ष संयुक्त राष्ट्र सङ्घले सुरक्षित शौचालयको प्रयोगलाई शान्तिसँग जोडेर नारा तय गरेको छ । विश्व शौचालय दिवसको अवसरमा नेपालमा सप्ताहव्यापी रूपमा सुरक्षित सरसफाइको व्यवस्था नभएको समुदाय र ठाउँलाई लक्षित गरी विभिन्न कार्यक्रम भइरहेका छन् ।

नेपाललाई २०७६ सालको असोज १३ गते नै खुला दिसामुक्त घोषणा गरिएको हो । खुला दिसामुक्तको मानक पूरा गर्ने नेपाल दक्षिण एशियाकै पहिलो देश हो । तर खुला दिसामुक्त देश घोषणा भएको पाँच वर्षसम्म पनि नेपालको पूर्ण सरसफाइसम्बन्धी अभियान आवश्यकताअनुसार अघि बढ्न सकेको छैन ।

निजी शौचालयको प्रयोग बढेको भए पनि अझै झण्डै ५ प्रतिशत जनसङ्ख्या शौचालय प्रयोगको पहुँचमा छैनन् ।

बढ्दो शहरीकरण र सार्वजनिक खुला ठाउँको अभावले शहरी क्षेत्र वा बाक्लो मानव बस्ती भएका ठाउँमा अति आवश्यक सार्वजनिक शौचालयको निर्माण र प्रयोगमा झन् चुनौती रहेको सरसफाइको क्षेत्रमा काम गर्दै आएको स्मार्ट वास सोलुसनका अध्यक्ष इञ्जिनीयर रामदीप साहले बताए । सबैभन्दा धेरै समस्या ढल र नाली व्यवस्थापनमा रहेको उनको भनाइ छ ।

संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्ने कार्यक्रम तय गरी कार्यान्वयन गरिरहेको छ । दिगो विकास लक्ष्यको छैटौँ लक्ष्यमा स्वच्छ खानेपानी र सरसफाइको विषय समावेश छ । तर सुरक्षित शौचालय, पूर्ण सरसफाइ र सबैका लागि स्वच्छ पानीको लक्ष्य हासिल गर्न अब ६ वर्षमात्र बाँकी रहँदा नेपालको कार्यप्रगति भने सुस्त गतिमा भइरहेको छ ।

यसैबीच, पछिल्लो समय राजमार्गहरुमा सार्वजनिक शौचालयको अवस्था सुधार भएको छ । तर राजमार्गका सार्वजनिक शौचालय व्यवस्थित बन्दै गएका बेला व्यवस्थापनका लागि भएका मापदण्ड पालना नहुँदा भने दिगो हुनेमा विज्ञहरुले शङ्का व्यक्त गरेका छन् । महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय निर्माण भए पनि महिलामैत्री भने अझै हुन सकेको छैन ।

नेपाल विकास अनुसन्धान परिषद्का वरिष्ठ अनुशन्धान विशेषज्ञ, वातावरण इञ्जिनियर डा।नवराज खतिवडाले नयाँ बनेका अत्याधुनिक प्रविधियुक्त शौचालयको व्यवस्थापन पनि राम्रो नहुँदा शौचालयको दिगोपनामा चुनौती रहेको बताए ।

अघिल्लो लेख माओवादी केन्द्रको पदाधिकारी बैठक आज
अर्को लेख दुई वर्षदेखि फरार रहेका चौधरी पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस

२०८१ मंसिर २५, मंगलवार ०७:३५ गते
राष्ट्रिय

फलामको रड प्रहार गरी श्रीमतीको हत्या

२०८१ श्रावण १५, मंगलवार ००:३९ गते
राजनीतिसमाचार

रास्वपा कार्यालयमा शिक्षकहरूको धर्ना

२०८२ भाद्र १७, मंगलवार १३:०० गते
राष्ट्रिय

सडक बालबालिकालाई २०८१ भित्रै सडकबाट मुक्त गर्नेछौँ : प्रधानमन्त्री

२०८१ भाद्र २९, शनिबार ०९:३० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?