यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ५ बुधबार
2026, Oct 21, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: चीनमा भएको तेक्वान्दो च्याम्पियनशिपमा नेपाली खेलाडीले ४ स्वर्णसहित २६ पदक जिते
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ५ बुधबार
2026, Oct 21, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: चीनमा भएको तेक्वान्दो च्याम्पियनशिपमा नेपाली खेलाडीले ४ स्वर्णसहित २६ पदक जिते
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुदसमाचार

चीनमा भएको तेक्वान्दो च्याम्पियनशिपमा नेपाली खेलाडीले ४ स्वर्णसहित २६ पदक जिते

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ पुष २०, आईतवार १५:५९ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डाै –चीनको नान्जिङमा भएको एशियाली तेक्वान्दो आमन्त्रण प्रतियोगिता तथा १०औँ मान सान तेक्वान्दो खुला च्याम्पियनशिपमा नेपाली खेलाडीले ४ स्वर्ण, ७ रजत र १५ कांस्य गरि २६ वटा पदक जितेका छन् ।

 गेरोगी, पुम्से र स्पिड किकमा नेपाली खेलाडीले पदक जितेका हुन् ।

जोलिना बस्नेत, हृदयानी बस्नेत, कैरवप्रसाद लोहनी र गीता विष्टले स्वर्ण पदक जिते । आश्रय उपाध्याय, सक्षम श्रेष्ठ, आयाम पौडेल, मेघानी घतानी, जिग्मे तेन्जिङ शेर्पा, दीपक दुलाल र रन्जिता भुसालले रजत पदक जिते ।

यस्तै एभिनजङ्ग केसी, आरभी ज्ञवाली, यत्ना तिम्सिना, इनाया महर्जन, माइरा कार्की, श्रेयान कार्की, युजेन तामाङ, सोहन पाठक, एन्जल राई, जोसेफ गुरुङ, योन्डेन तामाङ, युब्साङ तामाङ, रिन्जेन आक्याङमी थामी, रियान्स बस्नेत र जाम्याङ तेन्जिङ शेर्पाले कांस्य पदक जिते ।

प्रतियोगतामा लिटिल बड स्कूल, गोङ्गबु तेक्वान्दो डोजाङ र डाफोडिल पब्लिक स्कूलका खेलाडीले प्रतिस्पर्धा गरेका थिए । सरोज तामाङ र विकेश बिडारी टोली प्रशिक्षकको जिम्मेवारीमा थिए ।

ट्याग गरिएको:#featured
अघिल्लो लेख सुनको भाउ आज तोलामा २ हजार १ सय रुपैयाँले घट्यो
अर्को लेख दलहरु प्रत्यक्षतर्फको उम्मेदवार छनोटमा व्यस्त
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • नेपाली कांग्रेस कैलाली–५ (ख) बाट योगेन्द्र चन्द प्रदेश महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित
  • भारतबाट फर्किनेको गड्डाचौकीमा भीडः स्वास्थ्य परीक्षण अनिवार्य
  • बझाङमा ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते
  • नेपालबाट भारत जाँदा अब जहाजमा पावर बैंक राख्न नपाइने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियस्वास्थ्य-शिक्षा

विमान दुर्घटना : शवको पोस्टमार्टम सुरु, रिपोर्ट आउन तीन दिन लाग्ने

२०८१ श्रावण ९, बुधबार १७:११ गते
अन्तर्राष्ट्रिय

नयाँ दिल्लीमा रेलवे स्टेशनमा भागदौड हुँदा १५ जनाको ज्यान गयो

२०८१ फाल्गुन ४, आईतवार ०९:५५ गते
खेलकुद

रोहित र जफरको उत्कृष्ट साझेदारीले लुम्बिनीले दियो १६८ रनको लक्ष्य

२०८१ मंसिर २५, मंगलवार १०:५२ गते
राजनीति

स्थानीय तहमा रिक्त ३४ पदमा मङ्सिरमा उपनिर्वाचन गर्न सुझाव

२०८१ श्रावण २८, सोमबार १९:२७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?