यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३० शनिबार
2026, Jun 13, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: दलहरु प्रत्यक्षतर्फको उम्मेदवार छनोटमा व्यस्त
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३० शनिबार
2026, Jun 13, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: दलहरु प्रत्यक्षतर्फको उम्मेदवार छनोटमा व्यस्त
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिसमाचार

दलहरु प्रत्यक्षतर्फको उम्मेदवार छनोटमा व्यस्त

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ पुष २१, सोमबार ११:१७ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – प्रतिनिधिसभाको चुनाव आउन अब दुई महिना मात्रै बाँकी छँदा दलहरु प्रत्यक्षतर्फको उम्मेदवार छनोटमा केन्द्रित भएका छन् ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार समानुपातिकतर्फको बन्दसूची बुझाएपछि दलहरुको ध्यान प्रत्यक्षतर्फको उम्मेदवार छनोटमा केन्द्रित भएको हो ।

दलहरुले १ सय ६५ निर्वाचन क्षेत्रमध्ये केही क्षेत्रमा आफ्नो तर्फबाट एकल र केही क्षेत्रमा एकभन्दा बढी उम्मेदवारको नाम सिफारिस गरेर केन्द्रमा पठाएका छन् । प्रत्यक्षतर्फ आयोगले माघ ६ गते उम्मेदवारी दर्ताको समय तोकेको छ । माघ ९ गते उम्मेदवारको अन्तिम सूची प्रकाशित गरेर चुनाव चिन्ह दिने कार्यतालिका छ ।

यसैबीच निर्वाचन आयोगले समानुपातिकतर्फ राजनीतिक दलहरूले बुझाएको बन्दसूचीसम्बन्धी कागजातको रुजु सम्पन्न गरेको छ । आयोगले गएको बुधवारदेखि हिजोसम्म दलहरूको बन्दसूचीमा रहेका कागजातहरूको जाँच गरेको हो । रुजु गर्ने क्रममा देखिएका कैफियतहरू छुट्याएर सम्बन्धित राजनीतिक दललाई जानकारी गराइएको आयोगले जनाएको छ ।

आयोगका अनुसार कागजात नपुगेका, उमेर नपुगेका लगायतका सबै त्रुटी छुट्याएर दलहरूलाई सच्याउन पठाइएको छ । आजदेखि आउँदो आइतवारसम्म दलहरूले त्रुटी सच्याएर पुनः बन्दसूची पेश गर्न पाउनेछन् । समानुपातिक सूचीमा रहन नचाहने उम्मेदवारले २८ गते उम्मेदवारी फिर्ता लिन पाउनेछन् । त्यसको जानकारी पनि आयोगले सम्बन्धित दललाई दिनेछ ।

दलबाट प्राप्त अन्तिम विवरणका आधारमा खाली ठाउँमा नयाँ उम्मेदवार सिफारिस गरेपछि तयार हुने अन्तिम बन्दसूचीलाई आयोगले सार्वजनिक गर्ने छ ।

अघिल्लो लेख चीनमा भएको तेक्वान्दो च्याम्पियनशिपमा नेपाली खेलाडीले ४ स्वर्णसहित २६ पदक जिते
अर्को लेख ठगीबाट सचेत रहन बेलायतस्थित नेपाली दूतावासको आग्रह
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

नागरिकको त्याग, जनसङ्घर्ष र जनआन्दोलनबाट गणतन्त्र स्थापना भएको १७ वर्ष पूरा

२०८२ जेष्ठ १५, बिहीबार १०:१४ गते
राष्ट्रिय

प्रसाईं पक्राउ प्रकरण : के छ सजायको व्यवस्था

२०८१ मंसिर ५, बुधबार ०७:५९ गते
राजनीतिसमाचार

सभापति देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय

२०८२ पुष २८, सोमबार ११:०४ गते
अन्तर्राष्ट्रिय

ट्रम्पको घोषणा- ५० लाख डलरको गोल्ड कार्ड किन्नेले अमेरिकी नागरिकता पाउने

२०८१ फाल्गुन १४, बुधबार १७:३१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?