यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: एनभीए भलिबल : हेल्प नेपाल र पुलिस सेमिफाइनलमा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: एनभीए भलिबल : हेल्प नेपाल र पुलिस सेमिफाइनलमा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुदसमाचार

एनभीए भलिबल : हेल्प नेपाल र पुलिस सेमिफाइनलमा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ पुष १७, बिहीबार १४:१८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डाै –नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनशिपमा साविक विजेता हेल्प नेपाल स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब सेमिफाइनलमा पुगेका छन् ।

त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको पहिलो क्वाटरफाइनलमा हेल्प नेपालले बूढानीलकण्ठ भलिबल क्लबलाई ३–० को सोझो सेटमा हरायो । हेल्प नेपालले पहिलो सेट २५–१३, दोस्रो सेट २५–२५ र तेस्रो सेट २५–१८ ले जित्यो ।

यस्तै दोस्रो क्वाटरफाइनलमा पुलिसले कोशी प्रदेश भलिबल सङ्घलाई ३–० कै सोझो सेटमा हरायो । पुलिसले पहिलो सेट २५–१९, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१८ ले जित्यो ।

पुरुषतर्फकै तेस्रो क्वाटरफाइनलमा आजै रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र र नेपाल एपीएफ क्लब तथा चौथो क्वाटरफाइनलमा त्रिभुवन आर्मी क्लब र खिल्जी युवा क्लब खेल्दैछन् ।

प्रतियाेगितामा महिला र पुरुष दुवैतर्फका सेमिफाइनल भोलि तथा फाइनल पर्सि हुनेछ ।

ट्याग गरिएको:#featured
अघिल्लो लेख पार्टीको लिस्ट देखाउँदै रविले भने : चितवनबाट ४ जना मात्रै उम्मेदवार छन्
अर्को लेख रसुवागढी नाका झन्डै ६ महिनापछि सञ्चालनमा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

राजनीतिसमाचार

महासंघले भन्यो-शिक्षा विधेयक जारी गर्न विलम्ब भए आन्दोलनमा जान बाध्य हुनेछौँ

२०८२ असार १६, सोमबार १२:२६ गते
कैलालीसमाचार

सुदूरपश्चिममा चाडपर्व लक्षित सुरक्षाका लागि पाँच हजारभन्दा बढी प्रहरी परिचालन

२०८२ आश्विन ८, बुधबार १०:२६ गते
राष्ट्रिय

शहीद सप्ताहअन्तर्गत आज गंगालाल श्रेष्ठ र दशरथ चन्दको सम्झना गरिँदै

२०८१ माघ १५, मंगलवार १२:१७ गते
राष्ट्रिय

आजदेखि सोह्र श्राद्ध शुरु

२०८१ आश्विन २, बुधबार ०६:३३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?