यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: त्रिकोणात्मक टी–२० शृङ्खलामा आज जिम्बाब्वे र न्युजिल्यान्ड खेल्दै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: त्रिकोणात्मक टी–२० शृङ्खलामा आज जिम्बाब्वे र न्युजिल्यान्ड खेल्दै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुदसमाचार

त्रिकोणात्मक टी–२० शृङ्खलामा आज जिम्बाब्वे र न्युजिल्यान्ड खेल्दै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ श्रावण २, शुक्रबार १०:३१ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाअन्तर्गतको तेस्रो खेल आज जिम्बाब्वे र न्युजिल्यान्डबीच हुँदैछ ।

नेपाली समय अनुसार बेलुकी पौने ५ बजे जिम्बाब्वेको हरारे स्पोर्ट्स क्लबमा खेल शुरू हुनेछ ।

शृङ्खलामा न्युजिल्यान्डले दक्षिण अफ्रिकाविरुद्ध पहिलो खेलमा २१ रनको शानदार जीत निकालेको थियो । खेलमा युवा ब्याट्सम्यान टिम रोबिन्सनले अविजित ७५ रन बनाए । बलिङतर्फ जेकब डफीले ३ विकेट लिँदै २० रन मात्र खर्चिए ।

घरेलु टोली जिम्बाब्वे भने दक्षिण अफ्रिकासँगको पहिलो खेलमा पराजित भएको थियो । न्युजिल्यान्ड भने पहिलो खेलको जीतपछि आजको खेलमा पनि अघिल्लो टोलीलाई कायम राख्ने सम्भावना छ ।

न्युजिल्यान्ड आजको खेल जितेर सिरिजमा आफ्नो पकड बलियो बनाउने लक्ष्यमा छ भने जिम्बाब्वे आफ्नो घरेलु मैदानमा जीत निकाल्दै पुनरागमन गर्ने रणनीतिमा छ ।

अघिल्लो लेख सुदूरपश्चिममा करार तथा ज्यालादारी कर्मचारीहरु स्थायी समायोजनको माग गर्दै आन्दोलनमा
अर्को लेख कमैया मुक्ति घोषणाको २५ वर्ष : पुनर्स्थापनाको काम पूरा हुनै बाँकी
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

इन्स्पेक्टर शाहीलाई पक्राउ गर्न प्रहरीले लियो अदालतको अनुमति

२०८१ आश्विन ३०, बुधबार १८:१० गते
कैलालीसमाचार

धनगढीका दुई युवक लागुऔषधसहित पक्राउ

२०८२ असार ११, बुधबार १०:३१ गते
समाचारसुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमका चार सीमा नाकामा कोरोना परीक्षण सुरु

२०८२ जेष्ठ २९, बिहीबार ११:२० गते
समाचारस्वास्थ्य-शिक्षा

रामहरि गौतमको अध्यक्षतामा नेपाल फार्मेसी संघ बागमती प्रदेशको नयाँ कार्यसमिति चयन

२०८२ भाद्र १, आईतवार १०:५४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?