यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीको उल्का गारमेन्टमा रातको समयमा चोरी, ८ लाख ८६ हजारभन्दा बढीको क्षति
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीको उल्का गारमेन्टमा रातको समयमा चोरी, ८ लाख ८६ हजारभन्दा बढीको क्षति
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसमाचार

धनगढीको उल्का गारमेन्टमा रातको समयमा चोरी, ८ लाख ८६ हजारभन्दा बढीको क्षति

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ असार ३, मंगलवार ११:३६ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढीःधनगढी उपमहानगरपालिका–३ स्थित उल्का गारमेन्ट उद्योगमा असार १ गते रातिको समयमा चोरी भएको छ।

उद्योग सञ्चालकका अनुसार चोरीमा करिब ८ लाख ८६ हजार ९ सय रुपैयाँ बराबरको सामान हराएको जानकारी दिइएको छ। उद्योगले प्रहरीलाई दिएको लिखित उजुरीअनुसार चोरले रातको समयमा ताल्चा फोडी उद्योगभित्र पसेर तयारी वस्त्रदेखि ल्यापटपसम्मको सामग्री लिएर गएका छन्। घटनाको अनुसन्धानका लागि प्रहरीले प्रारम्भिक अनुसन्धान थालेको बताइएको छ।

घटनामा २८० थान जिन्स पाइन्ट, ७० थान कटराइज पलाजु, आठ थान ट्रेक सुट, ८० थान पलाजु, एक थन ल्यापटप, एक थान क्यामरा डिभाइस, ९० थान टि सर्ट, २० थान विनचिटर चोरी भएको उद्योग सञ्चालक सुरेन्द्र सिंह भण्डारीले बताए। उद्योग सञ्चालक भण्डारीले सुरक्षाकर्मीलाई तत्कालै खबर गरिएको र अनुसन्धानमा सहयोग गर्न आवश्यक कागजातहरुसमेत बुझाइएको बताएका छन्।

अघिल्लो लेख सुनको भाउ तोलामा दुई हजार पाँच सय रुपैयाँले घट्यो
अर्को लेख कैलाली कारागारभित्रै पालीको शंकास्पद मृत्युः शरीरभरि नीलडाम
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

राजनीतिसमाचार

रास्वपाको खाता खुल्यो, काठमाण्डौं–१मा रञ्जु दर्शना विजयी

२०८२ फाल्गुन २२, शुक्रबार १०:४३ गते
कैलाली

गोदावरीबाट लागूऔषधसहित दुई युवती र एक युवक पक्राउ

२०८१ फाल्गुन २४, शनिबार ११:४७ गते
राजनीतिसमाचार

अमरेशको अभिव्यक्तिमा एमालेको आपत्ति, संसद्‍मा लफडा

२०८२ असार ८, आईतवार १२:४४ गते
खेलकुद

एसिया कपमा आज नेपाल भारतसँग प्रतिस्पर्धा गर्दै

२०८१ श्रावण ८, मंगलवार १४:१६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?