यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: तेक्वान्दो प्रशिक्षकले करणी गरेको भन्दै धनगढीको त्रिनगर स्कुलकी बालिकाको उजुरी
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: तेक्वान्दो प्रशिक्षकले करणी गरेको भन्दै धनगढीको त्रिनगर स्कुलकी बालिकाको उजुरी
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसमाचार

तेक्वान्दो प्रशिक्षकले करणी गरेको भन्दै धनगढीको त्रिनगर स्कुलकी बालिकाको उजुरी

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ असार २५, बुधबार ११:२० गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी : धनगढीको त्रिनगर माध्यमिक विद्यालयमा अध्ययनरत एक छात्रा शिक्षकबाटै बलात्कारमा परेकी घटना सार्वजनिक भएको छ।

त्रिनगर माध्यमिक विद्यालयमा अध्ययनरत १३ वर्षीया बालिकामाथि सोही विद्यालयका तेक्वान्दो खेल प्रशिक्षकका रुपमा कार्यरत धनगढी उपमहानगरपालिका–४ का पृथ्वीराज घिमिरेले बलात्कार गरेको उजुरी परेको हो।

घिमिरेले १३ वर्षीया बालिकालाई ललाई फकाई पटक–पटक बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीमा असार २० गते उनीविरुद्ध किटानी जाहेरी दर्ता गरेको छ।

पछिल्लो पटक बालिकालाई घुम्न जाउ भन्दै पुनर्वास नगरपालिकाको आईबीआरडीमा रहेको तेक्वान्दो दोजाङको कार्यालयमै बलात्कार गरेको उजुरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) सागर बोहराले जानकारी दिए।

उनकाअनुसार जबरजस्तीकरणी शीर्षकमा किटानी जाहेरी परेपछि आरोपीत घिमिरे भने फरार भएका छन्। बालिकाले घिमिरेले आफूमाथि बलात्कार गर्ने गरेको कुरा आमालाई बताएपछि घटना बाहिर आएको प्रहरीको भनाई छ। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

ट्याग गरिएको:featured
अघिल्लो लेख सहमति जुटेपछि चिकित्सक सङ्घको आन्दोलन स्थगित : आजदेखि अस्पतालमा सेवा नियमित
अर्को लेख कैलाली–कञ्चनपुरबाट लागुऔषधसहित चार जना पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

राजनीति

दुई तिहाइको दम्भ देखाए सडकमा आउँछौं : प्रचण्ड

२०८१ भाद्र १३, बिहीबार १६:१८ गते
राष्ट्रिय

सोती घटना : उच्च अदालत सुर्खेतबाट जातीय विभेदको कसूर बदर, जन्मकैदको सजाय सदर

२०८२ बैशाख १७, बुधबार १०:२५ गते
राष्ट्रियसमाचार

विश्वमै पहिलो पटक एटीआर-७२ जहाजको बिदाइ, बुद्धको ९ एन-एजेओ अब नउड्ने

२०८२ फाल्गुन २८, बिहीबार १२:०० गते
अर्थ-वाणिज्य

सुनको भाउ आज १ हजार ७ सय रुपैयाँले बढ्यो

२०८१ मंसिर ९, आईतवार ११:०८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?