यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: विश्व पारा एथ्लेटिक्समा सहभागी हुने नेपाली टोली आज भारत जाँदै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: विश्व पारा एथ्लेटिक्समा सहभागी हुने नेपाली टोली आज भारत जाँदै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुद

विश्व पारा एथ्लेटिक्समा सहभागी हुने नेपाली टोली आज भारत जाँदै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ फाल्गुन २३, शुक्रबार १२:५२ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्समा सहभागी हुने ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली आज भारत जाँदैछन ।

दिउँसो १ बजे इन्डिगो एअरलाईन्समार्फत नेपाली टोली दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको नेपाली टोलीसँगै जान लाग्नु भएका एथलेटिक्सका अध्यक्ष ओमनाथ सिवाकोटीले जानकारी दिए ।

आजदेखि यही मार्च १४ तारिख सम्म भारतमा हुने प्रतियोगितामा ५ पुरुष र १ महिला खेलाडीले नेपालबाट सहभागिता जनाउँदै छन ।

पुरुष ४ सय मिटर दौडमा नवराज कार्की र गोविन्द गिरी,सटपुटमा हिमाल अर्याल र फणिनारायण पौडेल तथा डिस्कस थ्रोमा राजु गुरुङले सहभागिता जनाउने छन् । गोविन्दले ज्याभ्लिन थ्रोमा पनि प्रतिस्पर्धा गर्नेछन् । प्रभा आङदेम्बेले महिला २ सय/४ सय मिटर दौड र लङजम्पमा भाग लिनेछिन् ।

अफिसियलमा राखेपकी सदस्य अञ्जना श्रेष्ठ र मुक्तिनाथ अधिकारी, व्यवस्थापकमा ओमनाथ सिवाकोटी तथा प्रशिक्षकमा विमला राना मगर छन् ।

अघिल्लो लेख सुनको भाउ आज घट्यो, चाँदीको सामान्य बढ्यो
अर्को लेख देशका विभिन्न ठाउँमा दुर्घटना : सात जनाको ज्यान गयो, महोत्तरीमा बस दुर्घटना हुँदा १६ जना घाइते
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

वैशाख २० गतेदेखि हुने भनिएको एन्फा कप फुटबल प्रतियोगिता नहुने

२०८२ बैशाख १२, शुक्रबार १३:३१ गते
खेलकुद

चितवन राइनोजका समर्थकलाई निःशुल्क बस र खाजाको व्यवस्था

२०८१ मंसिर १२, बुधबार १४:५७ गते
खेलकुदसमाचार

आईपीएल क्रिकेटमा आज पन्जाब र दिल्ली खेल्दै

२०८२ बैशाख २५, बिहीबार १३:५७ गते
अन्तर्राष्ट्रियखेलकुदसमाचार

टी–२० विश्वकप विजेता भारतले आज विजयी उत्सव मनाउँदै

२०८१ असार २०, बिहीबार ०९:२२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?