यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अष्ट्रेलियामा नेपालका आशिकको स्वर्णिम सफलता : अन्तर्राष्ट्रिय शारीरिक सुगठनमा दुई स्वर्ण पदक
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अष्ट्रेलियामा नेपालका आशिकको स्वर्णिम सफलता : अन्तर्राष्ट्रिय शारीरिक सुगठनमा दुई स्वर्ण पदक
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुद

अष्ट्रेलियामा नेपालका आशिकको स्वर्णिम सफलता : अन्तर्राष्ट्रिय शारीरिक सुगठनमा दुई स्वर्ण पदक

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ ५, सोमबार १९:११ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – अष्ट्रेलियाको ब्रिसबेनमा सम्पन्न अन्तर्राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा नेपाली युवा आशिक खड्काले दुई स्वर्ण पदक जित्दै ओभरअल च्याम्पियनतर्फ उपविजेता बन्ने गौरव प्राप्त गरेका छन्।

आशिक खड्का हाल अष्ट्रेलियामा सिभिल इन्जिनियरिङ अध्ययनरत नेपाली विद्यार्थी हुन्। पढाइ, पारिवारिक जिम्मेवारी र व्यक्तिगत जीवनबीच सन्तुलन कायम गर्दै उनले शारीरिक सुगठनमा आफ्नो समर्पणलाई निरन्तरता दिएका छन्।

उनले फिजिकल वर्गमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली झण्डा अन्तर्राष्ट्रिय मञ्चमा फहराएका हुन्। प्रतियोगितामा उनले दुई स्वर्ण जित्नुका साथै ओभरअल च्याम्पियनतर्फ दोस्रो स्थान हासिल गरे।

ब्रिसबेनमा रहेका नेपाली समुदाय र प्रतिष्ठित सङ्गठनहरूसँग संलग्न आशिकले युवाहरूमाझ स्वास्थ्य र फिटनेसप्रतिको जागरूकता फैलाउँदै आएका छन्। उनी अब नेपाली युवाका लागि प्रेरणाको स्रोत बन्न पुगेका छन्।

उनको सफलतापछि इल्ँ त्तीम् का अध्यक्ष प्रेम शाहिको टोलीद्वारा आयोजित विशेष कार्यक्रममा आशिकलाई खादा माला लगाई सम्मान गरिएको थियो। कार्यक्रमको अवसरमा विजयीको खुसीमा केक काट्दै भव्य स्वागत तथा सम्मान गरिएको थियो।

नेपाल र प्रवास दुवै ठाउँमा आशिक खड्काको यो स्वर्णिम सफलताले गौरवको नयाँ इतिहास लेखेको छ।

अघिल्लो लेख बालेनलक्षित ओलीको टिप्पणी : जति बोलाउँदा पनि नआउनेलाई अब नबोलाउनू
अर्को लेख नियमित विद्युत आपूर्तिमा प्रतिबद्ध रहेको प्राधिकरणको भनाइ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

खेलकुदसमाचार

त्रिदेशीय टी–२० शृङ्खलामा आज न्युजिल्यान्ड र जिम्बाब्वे खेल्दै

२०८२ श्रावण ८, बिहीबार १०:३४ गते
कैलालीखेलकुद

धनगढीमा जारी भलिबल प्रतियोगितामा आज ४ खेल : कुन-कुन टिमले जित हात पारे ?

२०८१ चैत्र ३१, आईतवार २०:४८ गते
खेलकुद

पुरुष तथा महिला बक्सिङ च्याम्पियनशिप खेल्न नेपाली टोली थाइल्याण्ड जाँदै

२०८१ मंसिर १३, बिहीबार १०:३८ गते
खेलकुदसमाचार

राजेश हमाल लुम्बिनी लायन्सको ब्राण्ड एम्बासडर

२०८१ कार्तिक २६, सोमबार १४:५६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?