यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नेपाल पहिलोपल्ट नेत्रहीन टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा : आज पाकिस्तानसँग खेल्दै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नेपाल पहिलोपल्ट नेत्रहीन टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा : आज पाकिस्तानसँग खेल्दै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुद

नेपाल पहिलोपल्ट नेत्रहीन टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा : आज पाकिस्तानसँग खेल्दै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर १६, आईतवार ०९:२२ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – नेपाल पाकिस्तानमा चलिरहेको नेत्रहीन टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ ।

हिजो लिग चरणका खेल सकिएपछि नेपाल सेमिफाइनलमा पुग्ने निश्चित भएको हो ।सन् २०१२ देखि विश्व कपमा सहभागी हुँदै आएको नेपाल पहिलोपल्ट सेमिफाइनलमा पुगेको हो । लिग चरणमा श्रीलङ्का, बङ्गलादेश र पाकिस्तानसँग पराजित नेपालले दक्षिण अफ्रिका र अफगानिस्तानलाई हराएको थियो ।

नेपालसँग पराजित दक्षिण अफ्रिका र अफगानिस्तान लिग चरणबाटै बाहिरिएका छन् । आज हुने सेमिफाइनलमा नेपालले घरेलु टोली पाकिस्तानसँग खेल्दैछ । पाकिस्तान लिगमा शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो ।

अघिल्लो लेख काठमाण्डौंको तारकेश्वरमा बसको ढोकाबाट खसेर दुई जनाको ज्यान गयो
अर्को लेख कीर्तिपुरका २० स्थानमा मतदान
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

अल नेपाल अन्तर वडा टेबल टेनिस प्रतियोगिता यही मङ्सिर ११ देखि १५ गतेसम्म

२०८१ मंसिर ६, बिहीबार ०७:३६ गते
खेलकुद

एनपीएलमा जनकपुरको लगातार दोस्रो जीत, कर्णालीलाई ८ विकेटले हरायो

२०८१ मंसिर १७, सोमबार १७:४९ गते
खेलकुद

श्रीलंकाले नेपाललाई दियो २३४ रनको लक्ष्य

२०८१ मंसिर १४, शुक्रबार १४:२४ गते
खेलकुदराष्ट्रिय

प्रधानमन्त्री र महिला भलिबल खेलाडीबीच संवाद

२०८१ भाद्र ३, सोमबार १८:४८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?