यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: चिसापानी–कुइने सडक क्षेत्रको रुख कटान आदेशका लागि सम्झौता
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: चिसापानी–कुइने सडक क्षेत्रको रुख कटान आदेशका लागि सम्झौता
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

चिसापानी–कुइने सडक क्षेत्रको रुख कटान आदेशका लागि सम्झौता

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख ३, बुधबार १३:१६ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी । कैलालीको चिसापानी–कुइने सडक क्षेत्रमा परेको रुख कटान आदेशका लागि सम्झौता भएको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको पहलमा वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटान आदेशका लागि वन तथा वातावरण मन्त्रालय र सडक विभागबिच सम्झौता भएको हो ।

वन मन्त्रालयले लम्कीचुहा नगरपालिका–३ र मोहन्याल गाउँपालिका–७ मा पर्ने राष्ट्रिय वनको ८।९२ हेक्टर जग्गा प्रयोग एवम् त्यस क्षेत्रमा रहेको ४७२ वटा रुख हटाउनका लागि पनि सहमति गरेको छ ।

सङ्घीय सरकारले ७.२ किलोमिटर ठेक्का सदर गरे पनि रुख कटानीको आदेश नभएकाले कालोपत्रे सडक निर्माणको काम अगाडि बढ्न सकेको छैन । रुखले सडक निर्माण कार्य रोकेपछि मुख्यमन्त्री शाहले वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीलाई सरोकारवाला निकायका प्रमुखहरूलाई भेटेर सडक निर्माणको काम अगाडि बढाउन आग्रह गरेका थिए ।

चिसापानी–कुइने सडकको ७.२ किलोमिटर खण्डमा कालोपत्रेका लागि २०७९ साउन ३ गते ठेक्का भएको थियो । तर रुख कटानको आदेश नआउँदा काम अगाडि बढ्न सकेको छैन । रुख कटान आदेश नआउँदा कालोपत्रे सडक निर्माणको काममा ढिलाइ भइरहेको छ भने, आउँदो असारमा ठेक्काको समावधी पनि सकिँदै छ ।

चिसापानी–कुइने सडक भएर आठ जिल्लाका स्थानीयले तराईसम्म ओहोरदोहोर गर्ने गरेका जनाइएको छ । यो सडक नबन्दा उनीहरूले कठिन यात्रा गर्न बाध्य छन् । सो सडक निर्माणका लागि दिव्यज्योती–शाही जेभीले १२ करोड ८० लाख रुपियाँमा ठेक्का पाएको छ ।

अघिल्लो लेख हिन्दू अधिराज्य र राजसंस्थाको पुनःस्थापनाको लागि धनगढीमा मोटरसाइकल र्‍याली र कोणसभा हुने
अर्को लेख विद्यालयको ताला फोडेर परीक्षा सञ्चालन, शिक्षक महासङ्घकाे आपत्ति
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

कैलाली

धनगढीको जाखोर तालमा चरा अवलोकन

२०८१ माघ २९, मंगलवार १४:४३ गते
कैलाली

विद्यार्थीलाई यौन दुरुपयोग गरेको आरोपमा शिक्षक पक्राउ

२०८१ भाद्र ५, बुधबार १२:२५ गते
कैलाली

गोदावरीमा टिपरको ठक्करबाट २ बालिका घाइते

२०८१ पुष ५, शुक्रबार १३:४५ गते
कैलालीसुदूरपश्चिम प्रदेश

धनगढीमा शैक्षिक सुधारका लागि ग्लोबल आइएमई बैंकबाट ५ लाख सहयोग

२०८१ असार २८, शुक्रबार १४:२९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?