यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ असार २ मंगलवार
2026, Jun 16, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सरकारले ल्याएका पाँचवटा अध्यादेश निष्क्रिय हुने जोखिम, प्रधानमन्त्रीले आज संसदमा जवाफ दिने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ असार २ मंगलवार
2026, Jun 16, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सरकारले ल्याएका पाँचवटा अध्यादेश निष्क्रिय हुने जोखिम, प्रधानमन्त्रीले आज संसदमा जवाफ दिने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीति

सरकारले ल्याएका पाँचवटा अध्यादेश निष्क्रिय हुने जोखिम, प्रधानमन्त्रीले आज संसदमा जवाफ दिने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ चैत्र १८, सोमबार १०:५१ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –राष्ट्रियसभामा विपक्षी दलहरुले निरन्तर अवरोध गरिरहँदा सरकारले ल्याएका पाँच वटा अध्यादेश निष्क्रिय हुने जोखिम बढेको छ ।

अध्यादेश प्रतिस्थापन विधेयक आजसम्म राष्ट्रपतिबाट प्रमाणीकरण गरिसक्नुपर्ने संवैधानिक बाध्यता छ ।

संविधानमा अध्यादेश जारी भएपछिको सङ्घीय संसद्को अधिवेशन शुरु भएको ६० दिनभित्र प्रतिस्थापन विधेयक पारित भइसक्नुपर्ने व्यवस्था छ ।

गएको माघ १८ देखि संसद्को हिउँदे अधिवेशन शुरू भएकाले आजसम्म विधेयक पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण नभए ती कानून स्वतः निष्क्रिय हुनेछन् ।

सरकारले ल्याएका सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, निजीकरण (पहिलो संशोधन) विधेयक र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा पुगेका छन्  । राष्ट्रिय सभामा संशोधनसहित दफावार छलफल गरी निर्णयार्थ प्रस्तुत गर्न बाँकी छ ।

सरकारले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएपछि प्रतिपक्ष दलहरुले प्रधानमन्त्रीको जवाफ माग्दै गएको १३ गतेदेखि सङ्घीय संसद्का दुवै सदन अवरुद्ध गर्दै आएका छन् ।

निरन्तर अवरुद्ध हुँदै आएको प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बिहानर ११ बजेसम्मका लागि स्थगित गरिएको छ ।

आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने तयारी गरेएकन छन् ।

राजावादीको हिंसात्मक आन्दोलन, विपक्षीले उठाएको कुलमान घिसिङ बर्खास्ती प्रकरण र अरु समसामयिक विषयमा प्रधानमन्त्रीले संसदलाई जवाफ दिन लागेका हुन् ।

अघिल्लो लेख कञ्चनपुरको सनवोरा नदीमा जैविक तटबन्ध निर्माण गरिँदै
अर्को लेख नेपाल सुपर लिगमा आज चितवन र पोखरा खेल्दै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

राजनीतिसमाचार

नयाँ संसद् भवनमा आउँदो अधिवेशन चलाउने तयारी

२०८२ फाल्गुन ८, शुक्रबार १४:४९ गते
अर्थ-वाणिज्यराजनीति

सुदूरपश्चिमले आइतबार बजेट प्रस्तुत गर्ने

२०८१ भाद्र २९, शनिबार १३:३२ गते
राजनीति

कांग्रेसलाई एमालेको चुनौती : समस्या भयो भन्ने लाग्छ भने सहमति खारेज गरे हुन्छ

२०८२ बैशाख २२, सोमबार १३:५६ गते
राजनीति

रविलाई आज पनि अदालत लगिँदै, बयानको सम्भावना न्यून

२०८१ पुष ११, बिहीबार ११:१६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?