यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: गृहमन्त्रीबारे लचक बन्दै माओवादी, राजीनामाको अडान छाडेर छानबिनलाई जोड दिने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: गृहमन्त्रीबारे लचक बन्दै माओवादी, राजीनामाको अडान छाडेर छानबिनलाई जोड दिने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिसमाचार

गृहमन्त्रीबारे लचक बन्दै माओवादी, राजीनामाको अडान छाडेर छानबिनलाई जोड दिने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ २२, बिहीबार १२:२० गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले दुई सातादेखि जारी सदनको गतिरोध अन्त्य गर्न अधिकतम् प्रयास गर्ने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बिहीबार बसेको माओवादी पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणलाई दिएर लामो समयदेखि भइरहेको सदनको गतिरोध अन्त्यका लागि जिम्मेवार प्रतिपक्षीको हैसियतले अधिकतम् पहल गर्ने निर्णय गरेको हो

माओवादी प्रवक्ता अग्नि सापकोटाले बैठकपछि बोल्दै भिजिट भिसा प्रकरणमा व्यक्ति विषेशमा ध्यान नरहेको बताए । उनले छानबिन भने अपरिहार्य रहेको पार्टीको निष्कर्ष रहेको बताएका छन् ।

यस विषयमा विपक्षी दलका साथै सत्तापक्षी दलहरूसँग छलफल गर्ने उनले जानकारी दिएका छन् । त्यस्तै बैठकले योङ कम्युनिस्ट लिग (वाईसीएल) को नेतृत्व सहमतिमै चयन गर्ने निर्णय गरेको सापकोटाले बताएका छन् ।

सापकोटाले आफूविरूद्धको द्वन्द्वकालीन मुद्दामा पुनःछानबिन गर्न सर्वोच्च अदालतले बुधबार दिएको आदेशको पूर्णपाठ आएपछि धारणा बनाउने उल्लेख गरेका छन् । यस विषयमा बाहिर भइरहेकाका प्रचारमा कुनै सत्यता नरहेको पनि उनले जिकिर गरेका छन् ।

अघिल्लो लेख संघीय निजामती ऐन जारी प्रक्रिया अघि नबढाए चरणबद्ध आन्दोलन गर्ने चेतावनी
अर्को लेख बाजुरा प्रहरीको हिरासतमा रहेका थुनुवाको मृ*त्यु
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

टि–ट्वान्टी : नेपालद्वारा ओमान पराजित

२०८१ आश्विन १७, बिहीबार १५:०७ गते
कैलालीसमाचार

कैलालीका एक युवक लागूऔषधसहित पक्राउ

२०८२ असार २२, आईतवार १२:१७ गते
राष्ट्रिय

शिक्षा ऐन निर्माणमा षड्यन्त्र भइरहेको त छैन ? : शिक्षक महासंघ

२०८२ बैशाख २४, बुधबार १०:४० गते
अर्थ-वाणिज्यसमाचार

सुनचाँदीको भाउ आज समान्य बढ्यो

२०८२ श्रावण १९, सोमबार ११:२९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?