काठमाण्डौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सबैलाई शुभकामना व्यक्त गरेका छन
‘आज मार्च ८, अन्तर्राष्ट्रिय महिला दिवस । सबैलाई शुभकामना !’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्।
‘सबै महिला तथा बालिकाको लागि : अधिकार, समानता र सशक्तीकरण’ भन्ने मूल नाराका साथ शनिबार नेपालसहित विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ।





