यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १० बिहीबार
2026, Apr 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नक्कली घुमुवा प्रहरी पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १० बिहीबार
2026, Apr 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नक्कली घुमुवा प्रहरी पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

नक्कली घुमुवा प्रहरी पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ फाल्गुन २४, शनिबार ११:३३ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

रौतहट : ‘घुमुवा प्रहरी हुँ’ भन्दै सर्वसाधारणसँग रकम असुली गर्ने एकजना पक्राउ परेका छन्।

नक्कली प्रहरी बनेर धम्क्याउँदै रकम असुल गर्ने गरुडा नगरपालिका-८ का शेख सदरे आलम पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता एवं सूचना अधिकृत दिपककुमार रायका अनुसार आलम आफूलाई घुमुवा प्रहरी (गुप्तचर) बताउँदै किसानलाई मलखाद रोक्ने तथा विभिन्न डर देखाएर पैसा असुल गर्दै आएका थिए । यसबारे सूचना प्राप्त भएपछि बिर्ता प्रहरी चौकीबाट खटिएको टोलीले उनलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो।

हाल जिल्ला प्रहरी कार्यालय रौतहटमा उनीमाथि आवश्यक अनुसन्धान भइरहेको रायले बताए। प्रहरीले सर्वसाधारणलाई सचेत रहन आग्रह गर्दै, कुनै पनि व्यक्तिले आफूलाई प्रहरी बताउँदै रकम असुली गर्न खोजेमा तुरुन्तै नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन अनुरोध गरेको छ।

अघिल्लो लेख प्रधानमन्त्रीद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना
अर्को लेख गोदावरीबाट लागूऔषधसहित दुई युवती र एक युवक पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

२०८१ श्रावण ६, आईतवार ०९:५२ गते
राष्ट्रियसमाचार

त्रिभुवन विश्वविद्यालयमा कात्तिक १० सम्म पठनपाठन बन्द

२०८२ भाद्र २६, बिहीबार १०:४४ गते
राष्ट्रियसमाचार

रौतहटमा कार र मोटरसाइकल ठोक्किए, बाबुछोरीको मृत्यु

२०८२ बैशाख २१, आईतवार १२:०२ गते
राष्ट्रिय

काठमाण्डौंमा आज यस वर्षकै कम तापक्रम मापन

२०८१ मंसिर २८, शुक्रबार ०७:३३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?