यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीको विभिन्न स्थानबाट भन्सार छलकिा सामान बरामद
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीको विभिन्न स्थानबाट भन्सार छलकिा सामान बरामद
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

कैलालीको विभिन्न स्थानबाट भन्सार छलकिा सामान बरामद

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष ४, बिहीबार १०:२५ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढीः कैलालीको विभिन्न स्थानबाट भन्सार छलकिा सामान बरामद गरिएको छ।

धनगढी–१ शान्तीनगर, धनगढी–२ आदर्श चोक, धनगढी–१० जुगेडा, गोदावरी–४ गोदावरी हनुमान मन्दिर नजिक, भजनी–३ कांडापुल र टीकापुर–९ वालुवाटारबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ३ लाख ५९ हजार १३० बराबरको सामान बरामद गरिएको हो।

प्याज, चिनी, बदाम, हरियो खुर्सानी, आलु, सरप, बिडी, सुर्ती, काजु, मख्खन, प्लाष्टिक झिल्ली, डिस्पोजल गिलास, टोकरी, वाटर पम्प, मास्टर पिल्लर, मोटरसाईकलका बिभिन्न पाटपुर्जा, बिभिन्न कम्पनिका मोबाइलका डिस्प्ले, सिद्रा माछा, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

अघिल्लो लेख प्रधानमन्त्री ओली यही पुसमा भारत भ्रमणमा जाँदै
अर्को लेख कञ्चनपुरमा भन्सार छलीका बोईलर कुखुरा र माछा बरामद
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

कैलालीप्रदेशराजनीतिसुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीको राजीनामा माग

२०८१ असार २९, शनिबार १९:०३ गते
कैलाली

कैलालीका बाढीपीडित घर फर्किए

२०८१ असार ३०, आईतवार ०८:०२ गते
कैलालीसमसामयिक/राेचकसमाचार

धनगढीको एसटीएस सिनेमा हलमा लोटसआईका विद्यार्थीका लागि चलचित्र ‘जुना’ प्रदर्शनी

२०८१ भाद्र ७, शुक्रबार ०७:३१ गते
कैलालीप्रदेशसमाचार

कैलालीमा सर्पले टोकेर एक बालकको मृत्यु

२०८१ भाद्र १७, सोमबार ०९:२१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?