यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढी नगर प्रहरीद्वारा एक हजार ४ सय बढी सर्पको उद्धार
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढी नगर प्रहरीद्वारा एक हजार ४ सय बढी सर्पको उद्धार
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

धनगढी नगर प्रहरीद्वारा एक हजार ४ सय बढी सर्पको उद्धार

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक १९, सोमबार १५:२० गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी –कैलालीको धनगढी उपमहानगरपालिकाको नगर प्रहरीले एक हजार चार सय ७६ वटा सर्पको उद्धार गरेको छ। 

सर्प उद्धारसम्बन्धी तालिम लिएर नगर प्रहरीले धनगढी उपमहानगरपालिका क्षेत्रबाटमा मानिसको घर, गोठ, ओछ्यानमुनि, भान्सामा पसेका सर्प उद्धार गर्दैआएका छन्।

धनगढी उपमहानगरपालिकाको नगर प्रहरीले अहिलेसम्म अजिङ्गर ६ वटा, करेत ५२ वटा, कम करेत ५१ वटा, लक्ष्मी नाग (बेन्डेट करेत) १०७ वटा, धामन तीन सय ९८, कोब्रा तीन वटा, कालो कोब्रा तीन सय ३१ वटा, किङ्ग कोब्रा १६ वटा, कमन कोब्रा २०४ वटाको उद्धार गरिएको छ। यस्तै, ६ वटा बगाले सर्प, २ वटा हिरुवा र २८० पानी सर्प गरेर एक हजार चार सय ७६ वटा सर्पको उद्धार गरेर सुरक्षित ठाउँमा छोडिएको छ। 

धनगढी उपमहानगरपालिकाले २०८० असोज २ गतेबाट हालसम्म एक हजार चार सय ७६ वटा सर्पको उद्धार गरेको हो। उद्धार गरिएका सर्पलाई डिभिजन वन कार्यालयको समन्वयमा बस्तीभन्दा केही टाढाको जङ्गलमा छाडिने गरेको छ।

यसका लागि धनगढी नगर प्रहरी बलको १८१०५०००००९० टोल फ्री नम्बर र सशुल्क ०९१–५९०६९० मा फोन गर्नुपर्छ। नागरिकले आफूलाई परेको समस्या धनगढी नगर प्रहरी बललाई जानकारी गराउना साथ नगर प्रहरी परिचालित हुँदै आएको छ। सर्पको उद्धार गरी सुरक्षित ठाउँमा छोडिएको छ। 

अघिल्लो लेख तरकारीखेतीमै भविष्यका सपना देख्दै कञ्चनपुरका महादेव
अर्को लेख धनगढीमा डाक्टरकाे गाडी ‘दारु’ खाएर चलाउँदा दुर्घटना, रेलिङ र ट्रिगार्ड भाँचियो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

कैलालीराजनीति

स्ववियु केएमसीमा अध्यक्ष पदका लागि यमराज जोशीको पुनः उम्मेदवारी किन?

२०८१ चैत्र २३, शनिबार १२:२९ गते
कैलालीसमाचार

कैलालीमा लागूऔषधसहित ४ जना पक्राउ

२०८२ असार २७, शुक्रबार ११:३० गते
कैलालीसमाचार

धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

२०८३ जेष्ठ २०, बुधबार १०:३९ गते
कैलाली

लम्कीबाट लागूऔषधसहित दुई जना पक्राउ

२०८१ आश्विन १०, बिहीबार १९:३१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?