यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा डाक्टरकाे गाडी ‘दारु’ खाएर चलाउँदा दुर्घटना, रेलिङ र ट्रिगार्ड भाँचियो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा डाक्टरकाे गाडी ‘दारु’ खाएर चलाउँदा दुर्घटना, रेलिङ र ट्रिगार्ड भाँचियो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

धनगढीमा डाक्टरकाे गाडी ‘दारु’ खाएर चलाउँदा दुर्घटना, रेलिङ र ट्रिगार्ड भाँचियो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक २०, मंगलवार १०:०५ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी –धनगढीमा डाक्टरले गाडी मापसे गरेर गाडी चलाउँदा दुर्घटना भएको छ। 

बागमती प्रदेश बिए डी ५८९९ नम्बरको गाडी अनियन्त्रित भई दुर्घटना भएको हो। 

धनगढी ४ बोराडाँडीका शम्भुप्रसाद भट्टले चलाएको गाडी धनगढी प्रहरी पेट्रोल पम्प अगाडि दुर्घटना हुँदा ट्रिगार्ड र रेलिङ भाँचिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उक्त गाडीको पछाडि हस्पिटलको चिन्ह एच लेखिएको छ।

चालक र गाडी अहिले प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ।

ट्याग गरिएको:featured
अघिल्लो लेख धनगढी नगर प्रहरीद्वारा एक हजार ४ सय बढी सर्पको उद्धार
अर्को लेख पुरानो सदरमुकाम भजनी : कृषि र पर्यटनमा प्रचुर सम्भावना
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

कैलाली

धनगढीमा एक महिला मृत फेला

२०८१ आश्विन ६, आईतवार १७:५५ गते
कैलालीसमाचार

दार्चुला जीप दुर्घटनाः पाँच जनाको माया मेट्रो अस्पताल धनगढीमा उपचार जारी

२०८२ आश्विन २०, सोमबार १५:२१ गते
कैलाली

गोदावरीमा सामुदायिक वनबाट खैरो हेरोइनसहित एक युवक पक्राउ

२०८१ मंसिर १०, सोमबार ०९:२१ गते
राष्ट्रिय

लागूऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

२०८१ पुष २५, बिहीबार १३:२८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?