यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीका किसानलाई धान भित्र्याउने चटारो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीका किसानलाई धान भित्र्याउने चटारो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

कैलालीका किसानलाई धान भित्र्याउने चटारो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ आश्विन २२, मंगलवार ०९:०५ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – कैलालीका किसान धान भित्र्याउन व्यस्त भएका छन् । 

घरआँगनमा दसैँ आइपुगे पनि धान पाकेकाले किसानले धमाधम धान भित्र्याउन थालेका हुन् । 

पछिल्ला केही दिनयता नियमित घाम लाग्न थालेकाले उनीहरूलाई धान काट्न र बाली भित्र्याउन सहज भएको छ । 

दसैँअगावै १० कट्ठा जमिनको धान काटेर भित्र्याइसकेको कैलारी गाउँपालिका–५, पवेराकी राधादेवी चौधरीले बताइन् ।

किसानले धमाधम धान काट्न सुरु गरे पनि पानीले भिजाउने डर किसानमा छ । उन्नत जातको धान धेरै अगाडि नै पाकेकाले खेतमा पानी सुक्न नपाउँदै हतारमा भित्र्याउनु परेको उनीहरूको भनाइ छ ।

अघिल्लो लेख कैलालीको अत्तरियामा बिहानै इलेक्ट्रिक हाइस दुर्घटना
अर्को लेख १७ हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि, आठको मृत्यु
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

कैलाली

कैलालीबाट लागूऔषधसहित दुई जना पक्राउ

२०८१ आश्विन ६, आईतवार ११:५२ गते
कैलाली

कैलालीमा भित्र्याउन नपाउँदा खेतमै उम्रियो चैते धान

२०८१ भाद्र २, आईतवार १२:०३ गते
कैलालीसमाचार

कैलालीको गौरीगंगामा नदीमा डुबेर दाजुभाइको मृ*त्यु

२०८२ श्रावण २, शुक्रबार १०:५२ गते
कैलाली

धनगढीमा गृहमन्त्री लेखकद्वारा पेट्रोल पम्पको उद्घाटन

२०८१ भाद्र २०, बिहीबार १९:२१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?