यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बझाङमा आमासँगै छोरी रोहिणीको पनि एकै चिहान
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बझाङमा आमासँगै छोरी रोहिणीको पनि एकै चिहान
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

बझाङमा आमासँगै छोरी रोहिणीको पनि एकै चिहान

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष १७, बुधबार १०:५९ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढीःबझाङमा जन्मदिने आमाको परलोक भएपछि छोरीको पनि मृत्यु भएको छ।

गत शनिबार जिल्लाको थलारा गाउँपालिका–९ आमबगरकी ४१ वर्षीया पञ्चमाला जोशीको सडकमाथिबाट खसेको ढुंगाले लागेर मृत्यु भएको थियो। आमाको मृत्युपछि २५ वर्षीया छोरी रोहिणीको पनि मृत्यु भएको छ। आमाको दुर्घटनाको खबर सुन्ने बित्तिकै कैलालीको धनगढीबाट रोहिणी आइतबार साँझ बझाङ पुगेकी थिइन्। उनले आमाको शव हेर्न निकै जिद्दी गरेकी थिइन।

आमाको पार्थिव शरीर देख्ने बित्तिकै उनी बेहोस भइन्। ‘बेहोस भएपछि स्वास्थ्यकर्मी बोलाएर घरमै उपचार गरायो। स्लाइन पानी चढाएपछि केही बेर होसमा आएपनि रोहिणी फेरि बेहोस भएकी थिइन। सोमबार दिउँसो बेहोस अवस्थामा जिल्ला अस्पताल चैनपुरमा उपचारको क्रममा मृत्यु भएको हो। आमाको अन्त्येष्टि नहुँदै छोरीको पनि मृत्यु भएको हो।

सोमबार साँझ सेती नदीको आमबगर घाटमा आमाछोरीको एकैपटक दाहसंस्कार गरिएको हो। आमा–छोरीको मृत्युसँगै गाउँ शोकमा डुबेको छ। दुई दशकदेखि महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा कार्यरत पञ्चमालाको मृत्युमाथि छोरी रोहिणीलाई पनि गुमाउनुको पीडा थपिएको स्थानीय बताउँछन्। रोहिणी स्नातकतह तेस्रो वर्षमा अध्ययनरत थिइन।

अघिल्लो लेख कैलाली र कञ्चनपुरबाट ३ लाख मुल्यको अबैध सामान बरामद
अर्को लेख वैदेशिक रोजगारीबाट फर्किएका उद्यमीलाई सरकारले सम्मान गर्ने, आवेदन दिन आह्वान
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

कैलाली

टीकापुरमा लागुऔषधसहित एक जना पक्राउ

२०८१ पुष २१, आईतवार १३:०६ गते
कैलाली

धनगढीमा लागूऔषधसहित चार जना पक्राउ

२०८१ श्रावण ७, सोमबार १६:२६ गते
कैलाली

धनगढीमा पटाकासहित एक जना पक्राउ

२०८१ कार्तिक ९, शुक्रबार १९:०१ गते
कञ्चनपुरकैलालीसमसामयिक/राेचक

साइबेरियाका चरा कैलाली–कञ्चनपुरमा

२०८१ कार्तिक २८, बुधबार १०:४४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?