यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: आँधीखोलामा जिप दुर्घटना हुँदा सात घाइते
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: आँधीखोलामा जिप दुर्घटना हुँदा सात घाइते
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

आँधीखोलामा जिप दुर्घटना हुँदा सात घाइते

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ आश्विन १८, शुक्रबार १३:१६ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

स्याङ्जा ।स्याङ्जाको आँधीखोला गाउँपालिका–२ बेझाङमा बोलेरो जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।

सिरुबारीदेखि पोखरा जाँदै गरेको ग १ ज ५७५६ नम्बरको बोलेरो जिप बेझाङ भालेखर्कमा शुक्रबार दुर्घटना हुँदा सात जना घाइते भएको प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए) ।

दुर्घटनामा परी जिपमा सवार चालकसहित ८ जना मध्ये घाइते भएका सात जनालाई उपचारका लागि सेतीदोभान स्वास्थ्य चौकीमा पठाइएको डिएसपी पौडेलले बताए ।

जिप घटनास्थलमा रहेको र दुर्घटना कसरी भयो सो बारेमा अनुसन्धान भइरहेको पौडेलले बताए ।

अघिल्लो लेख गौरीफन्टामा घर फर्कने नेपालीसँग पैसा असुल्दै भारतीय भन्सार कर्मचारी
अर्को लेख रक्तस्रावका कारण सुत्केरीको मृत्यु
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

डडेल्धुराप्रदेशराष्ट्रियसमाचारसुदूरपश्चिम प्रदेश

डडेल्धुराका सव–ओभरसियर भट्ट घाइते अवस्थामा फेला

२०८१ असार १६, आईतवार ०९:५२ गते
राष्ट्रिय

दार्चुलाको नेपाली भूमीमा भारतले बनाइरहेको तटबन्ध निर्माण रोक्न प्रजिअलाई ज्ञापनपत्र

२०८२ बैशाख २०, शनिबार १५:२८ गते
राष्ट्रिय

दाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

२०८१ श्रावण २१, सोमबार ०७:०८ गते
राष्ट्रिय

उत्कृष्ट ४० जनालाई निजामती पुरस्कार

२०८१ भाद्र २२, शनिबार ०६:३७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?