यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: रक्तस्रावका कारण सुत्केरीको मृत्यु
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: रक्तस्रावका कारण सुत्केरीको मृत्यु
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अछाम

रक्तस्रावका कारण सुत्केरीको मृत्यु

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ आश्विन १८, शुक्रबार १३:१९ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

अछाम ।उच्च रक्तस्रावका कारण ढकारीका एक सुत्केरी महिलाको बिहीबार मृत्यु भएको छ ।

ढकारी गाउँपालिका –६ ढुङ्गाचाल्नाकी २९ वर्षीया सरितादेवी जैसीको मृत्यु भएको हो ।

बच्चा जन्मिएर साल ननिस्केकाले रक्तस्राव भएपछि ढिलो गरेर अस्पताल पुग्दा सुत्केरीको ज्यान गएको बताइएको छ ।

बुधबार राति सुत्केरी व्यथा लागेर स्थानीय स्वास्थ्य चौकी जाँदैगर्दा सरिताले राति करिब ३ बजेतिर बाटैमा छोरा जन्माएकी थिइन् ।

रक्तस्राव नरोकिएपछि ढुङ्गाचाल्नाबाट बिहीबार जिल्ला अस्पताल मङ्गलसेन ल्याइएकोमा दिउँसो सरिताको ज्यान गएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए । मृतकबाट जन्मिएको शिशुको अवस्था भने सामान्य रहेको बताइएको छ ।

अघिल्लो लेख आँधीखोलामा जिप दुर्घटना हुँदा सात घाइते
अर्को लेख स्कूल बसको ठक्करबाट बालकको मृत्यु
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

अछाम

अछामको एक घरमा आगलागी

२०८१ फाल्गुन १२, सोमबार १०:२७ गते
अछाम

अछाममा असईले आफैंलाई हाने गोली, छानबिन समिति गठन

२०८१ मंसिर १४, शुक्रबार १७:०३ गते
अछामसमाचार

जिल्ला समन्वय समिति अछामकी उपप्रमुख दानमती बिरुद्ध अख्तियारमा उजुरी

२०८२ आश्विन ९, बिहीबार १२:४९ गते
अछाम

अछाममा अबैध क्याप्सुलसहित ४ जना पक्राउ

२०८१ माघ ३, बिहीबार ०९:५७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?