यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अर्जुन ट्रफीमा डडेल्धुराले धनगढीलाई ८ विकेटले हरायो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अर्जुन ट्रफीमा डडेल्धुराले धनगढीलाई ८ विकेटले हरायो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुद

अर्जुन ट्रफीमा डडेल्धुराले धनगढीलाई ८ विकेटले हरायो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ माघ १९, शनिबार १८:५४ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – अर्जुन ट्रफी राष्ट्रिय टी–२० क्रिकेट मा फ्रेन्ड्स क्लब डडेलधुराले विजयी शुरुआत गरेको छ ।

धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको उद्घाटन खेलमा डडेलधुराले डीसीए धनगढीलाई ८ विकेटले हरायो ।

धनगढीले दिएको १ सय ३३ रनको लक्ष्य डडेलधुराले १५ ओभर ५ बलमा २ विकेट गुमाएर भेटायो । डडेलधुराका कुशल भुर्तेलले नटआउट ८७, विनोद भण्डारीले ४२ रन बनाए । धनगढीका ललित राजवंशी र अमित श्रेष्ठले १र१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको धनगढीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३२ रन बनायो । धनगढीका अमित श्रेष्ठले ३२ रन बनाए । डडेलधुराका राहुल लुनियाले ३ विकेट लिए ।

प्रतियोगितामा देशभरका ८ वटा क्लब सहभागी छन् । समूह ‘ए’ मा धनगढी, डडेल्धुरा, घोडाघोडी–११ सुख्खड र बोस्टन क्रिकेट झापा रहेका छन् । यस्तै समूह ‘बी’ मा सीवाईसी अत्तरिया, क्रिकेट एक्सिलेन्स सेन्टर काठमाण्डौ, न्यु होराइजन बुटवल र दशरथ चन्द एकेडेमी बैतडी रहेका छन् । अर्जुन ट्रफीको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

नेपाल क्रिकेट सङ्घ ९क्यान० को वार्षिक क्यालेन्डरमा समावेश यो प्रतियोगिता यही माघ २८ गतेसम्म चल्नेछ । धनगढी र सुदूरपश्चिम प्रदेशको क्रिकेटमा योगदान पुर्याएका स्वर्गीय अर्जुन खड्कालाई समर्पित गर्दै प्रतियोगिता आयोजना भएको हो ।

ट्याग गरिएको:featured
अघिल्लो लेख सुदूरपश्चिम सुन्दरपश्चिम हो : प्रदेश प्रमुख मियाँ
अर्को लेख सैपाल ग्याँसका ग्राहकलाई अत्तरिया हस्पिटलमा ५० प्रतिशत छुट
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

कैलाली

धनगढीकाे देवहरिया वनस्पति उद्यानमा चार सय २१ सिमलका बिरुवा रोपण

२०८१ श्रावण २७, आईतवार १९:४६ गते
खेलकुदसमाचार

पोखरामा हुने साफ यू–१९ महिला च्याम्पियनशिपको खेल तालिका सार्वजनिक

२०८२ माघ ६, मंगलवार १५:४५ गते
राष्ट्रियसमाचार

हेमोफिलियाको औषधि आइपुग्यो‚ १४ सरकारी अस्पतालमार्फत निःशुल्क वितरण गरिने

२०८२ बैशाख २३, मंगलवार १५:११ गते
खेलकुदसमाचार

नेपाली टिम होरा ई-स्पोर्ट : पब्जी विश्वकप ग्राण्ड फाइनलमा

२०८२ श्रावण १५, बिहीबार ११:२४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?