यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २६ मंगलवार
2026, Jun 9, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: आईपीएल क्रिकेटमा आज दुई खेल : शीर्ष स्थानको गुजरातले पुछारको चेन्नईसँग खेल्दै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २६ मंगलवार
2026, Jun 9, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: आईपीएल क्रिकेटमा आज दुई खेल : शीर्ष स्थानको गुजरातले पुछारको चेन्नईसँग खेल्दै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुदसमाचार

आईपीएल क्रिकेटमा आज दुई खेल : शीर्ष स्थानको गुजरातले पुछारको चेन्नईसँग खेल्दै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ ११, आईतवार १०:२७ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् ।

आजको पहिलो खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे गुजरात टाइटन्स र चेन्नई सुपर किङ्ग्सबीच हुनेछ । यो खेल अहमदाबादमा हुनेछ ।

१३ खेलमा १८ अङ्क रहेको गुजरात तालिकाको शीर्ष स्थानमा छ । चेन्नई समान १३ खेलमा ६ अङ्कसहित पुछारमा छ ।

आज हुने दोस्रो खेलमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे सनराइजर्स हैदराबाद र कोलकाता नाइट राइडर्स खेल्दैछन् । यो खेल दिल्लीमा हुनेछ ।

आईपीएल क्रिकेटमा प्लेअफमा स्थान बनाएका चार टोलीमध्ये हिजो भएको खेलमा पन्जाब दिल्लीसँग अस्ति भएको खेलमा बेङ्गलुरु सनराइजर्स हैदराबादसँग र बिहीवार भएको खेलमा गुजरात लखनउसँग पराजित भयो ।

ट्याग गरिएको:featured
अघिल्लो लेख सञ्चालनमा आयो कान्तिलोकपथ
अर्को लेख कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

डडेल्धुरासमाचार

डडेल्धुरामा घरमाथि रूख ढल्दा बुहारीको ज्यान गयो, सासू घाइते

२०८२ जेष्ठ ७, बुधबार १६:०९ गते
खेलकुद

नेपाल पहिलोपल्ट नेत्रहीन टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा : आज पाकिस्तानसँग खेल्दै

२०८१ मंसिर १६, आईतवार ०९:२२ गते
राजनीतिसमाचार

सगरमाथा संवादमा सहभागी नगराएको भन्दै सांसदहरूको आक्रोश, सरकारले बेवास्ता गरेको आरोप

२०८२ जेष्ठ ५, सोमबार १२:१३ गते
राष्ट्रिय

२०८१ मंसिर ३०, आईतवार ०७:३८ गते

२०८१ मंसिर ३०, आईतवार ०७:३८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?