यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: दार्चुलामा सडक खन्ने क्रममा घाइते भएका मजदुरको मृत्यु
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: दार्चुलामा सडक खन्ने क्रममा घाइते भएका मजदुरको मृत्यु
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
दार्चुला

दार्चुलामा सडक खन्ने क्रममा घाइते भएका मजदुरको मृत्यु

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ आश्विन १५, मंगलवार १६:१० गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

दार्चुला – नेपाली सेनाद्वारा निर्माण भइरहेको तिंकर सडकमा काम गरिरहेका एक मजदुरको मृत्यु भएको छ।

सोमबार दिउँसो सडक खन्ने क्रममा माथिबाट खसेको ढुङ्गा लागेर गम्भीर घाइते भएका डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–६ पालङका २२ वर्षीय धनप्रसाद डाँगीको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार डाँगीलाई उपचारका लागि खलंगा ल्याउने क्रममा सोमबार राति सुन्सेरा क्षेत्रमा पुग्दा उनको मृत्यु भएको हो।

दार्चुला–तिंकर सडकखण्डअन्तर्गतको व्यास गाउँपालिका–२ आतुङ्ती क्षेत्रमा माथिबाट आएको ढुङ्गा लागेर ती मजदुर घाइते भएका थिए।

दिउँसो २ बजेतिर सडकमा काम गर्दा गर्दै माथिबाट खसेको ढुङ्गा लागेर उनी गम्भीर घाइते भएका थिए।

ट्याग गरिएको:featurerd
अघिल्लो लेख कञ्चनपुरमा लागूऔषधसहित २ जना पक्राउ
अर्को लेख टीकापुरमा भन्सार छलीका सामानसहित एक जना पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

दार्चुला

दार्चुलामा जिप दुर्घटना हुँदा दुई जना घाइते

२०८१ भाद्र ५, बुधबार १८:४६ गते
दार्चुला

दार्चुलामा जिप दुर्घटना, चालकको मृत्यु

२०८१ फाल्गुन २२, बिहीबार १०:०१ गते
दार्चुला

मोटरसाइकल दुर्घटनामा परी लेकम गाउँपालिकाका शिक्षा अधिकृतको मृत्यु

२०८२ बैशाख २३, मंगलवार १२:१४ गते
दार्चुला

चोया निकाल्न गएका दार्चुलाका एक वृद्ध मृत फेला

२०८१ फाल्गुन १६, शुक्रबार १३:२५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?