यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २४ बुधबार
2026, Sep 9, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीको मानवसेवा आश्रममा पनेरुद्वारा भोजन सेवा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २४ बुधबार
2026, Sep 9, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीको मानवसेवा आश्रममा पनेरुद्वारा भोजन सेवा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

धनगढीको मानवसेवा आश्रममा पनेरुद्वारा भोजन सेवा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ आश्विन १२, शनिबार २१:०६ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी –धनगढीमा रहेको मानवसेवा आश्रममा भोजन सेवा गरिएको छ।

शनिबार धनगढी ४ उत्तरवेणीमा बस्ने चन्द्रादेवी पनेरुले श्रीमानको पुण्यतिथिको सम्झनामा आश्रममा भोजन सेवा गराएकी हुन्। 

पनेरुले स्वर्गीय श्रीमान जगन्नाथ पनेरुको आज परेकाे पुण्यतिथिको सम्झनामा आश्रममा बेलुकीकाे भाेजन सेवा र आश्रमकाे सेवा व्यवस्थापन कार्यका लागि नगद ५००० सहयोग गरेको आश्रमका कैलाली जिल्ला संयोजक लोकेन्द्र शाहले बताएका छन्।

मानव सेवा आश्रमले विगत १२ वर्षदेखि सडकमा जीवन बिताइरहेका सहयोगापेक्षी सडक मानवहरूको उद्धार र पुनर्मिलन गराउँदै आएको छ । 

हाल मानव सेवा आश्रम धनगढी ५ तारानगर र धनगढी १५ उर्मी दुई ठाउँबाट ६६ जना सहयोगापेक्षी सडक आश्रित बेवारिसे व्यक्तिहरूको सेवा दिँदै आइरहेको छ ।

कुनै पनि विदेशी सहयोग बिना नै आश्रम सञ्चालनमा भइरहेको कुरा र आफूले सक्दो सहयोग गरिदिनुहुन मानव सेवा संयोजक शाहले अनुरोध गरेका छन् ।

अघिल्लो लेख आज धनगढी लगायत देशभर जापनिज भाषा परिक्षा ‘जेपीटी’ सम्पन्न
अर्को लेख गोरखाबाट काठमाडौं हिँडेको बस सम्पर्कविहीन
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुरकैलाली

तीन कैदीलाई कैलालीबाट कञ्चनपुर सरुवा

२०८२ श्रावण २९, बिहीबार ०८:०० गते
कैलाली

भोलि धनगढीमा सार्वजनिक बिदा

२०८१ श्रावण २४, बिहीबार १२:५५ गते
कैलाली

कैलालीको चौकीडाँडामा स्कुटर दुर्घटना हुँदा चालक घाइते

२०८१ पुष २२, सोमबार १२:४० गते
कैलाली

कैलालीमा खैरो हेरोइनसहित पाँच जना पक्राउ

२०८१ पुष २६, शुक्रबार १२:४२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?