यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २२ सोमबार
2026, Sep 7, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीको त्रिनगर माविमा नवनिर्मित सरस्वती मन्दिरको प्राण प्रतिष्ठा सम्पन्न
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २२ सोमबार
2026, Sep 7, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीको त्रिनगर माविमा नवनिर्मित सरस्वती मन्दिरको प्राण प्रतिष्ठा सम्पन्न
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

धनगढीको त्रिनगर माविमा नवनिर्मित सरस्वती मन्दिरको प्राण प्रतिष्ठा सम्पन्न

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ माघ १५, मंगलवार १७:५३ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – धनगढीको त्रिनगर माविमा नवनिर्मित सरस्वती मन्दिरको प्राण प्रतिष्ठा गरिएको छ।

धनगढी उपमहानगरपालिका १ मा रहेको त्रिनगर माध्यमिक विद्यालयमा धार्मिक परम्परा अनुसार सोमबारका दिन सरस्वती मन्दिरको प्राण प्रतिष्ठा गरिएको हो।

उक्त सरस्वती मन्दिर त्रिनगर मावि धनगढीका शिक्षक अभिभावक सङ्घका अध्यक्ष कमलराज पन्त र उनका दाई कृष्णराज पन्त र धर्मराज पन्तले आफ्ना स्वर्गीय बुबा खगराज पन्तको स्मृतिमा तीनैजना भाइको संयुक्त लगानीमा त्रिनगर माविको विद्यालय परिसरमा सरस्वती मन्दिरको निर्माण गरिएको विद्यालयका शिक्षक तीर्थराज पाण्डेयले बताएका छन्।

यसैगरी विद्यालयका प्रधानाध्यापक भूपाल खड्काले भने, “यस्तो पवित्र कार्यका लागि तीनैजना दाता महानुभावहरू र उहाँहरूकी ममतामयी आमा लक्ष्मीदेवी पन्त प्रति विद्यालय परिवारको तर्फबाट सम्मान व्यक्त गर्दै हार्दिक धन्यवाद व्यक्त गर्दछौं।”

ट्याग गरिएको:featured
अघिल्लो लेख भ्रामक सूचना फैलाउने, ‘डीपफेक’ भिडियो ‘अपलोड’ गर्नेलाई ३ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना
अर्को लेख धनगढीमा मनाइयो सहिद दिवस
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

कैलाली

धनगढीमा हराएको ८ तोला सुन भेटियो

२०८१ मंसिर २८, शुक्रबार १९:४३ गते
राष्ट्रिय

सौर्यका क्याप्टेन मनिषको स्वास्थ्य अवस्था कस्तो छ ?

२०८१ श्रावण ९, बुधबार १३:४९ गते
कैलाली

धनगढीमा तथ्याङ्क समन्वय कार्यालय स्थापना

२०८१ श्रावण १, मंगलवार १८:४४ गते
कैलालीस्वास्थ्य-शिक्षा

कैलाली बहुमुखी क्याम्पसका धरणीधर बने टियु टपर

२०८१ मंसिर ९, आईतवार १०:१९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?