यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २१ आईतवार
2026, Sep 6, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीका आचार्यले पाए युवा पत्रकारिता पुरस्कार
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २१ आईतवार
2026, Sep 6, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीका आचार्यले पाए युवा पत्रकारिता पुरस्कार
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

धनगढीका आचार्यले पाए युवा पत्रकारिता पुरस्कार

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ आश्विन ७, सोमबार १२:४९ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी । धनगढी बाट पत्रकारितामा सकृय पत्रकार भानुभक्त आचार्यले प्रेस काउन्सिलले प्रदान गर्ने युवा पत्रकारिता पुरस्कार पाएका छन् ।

आइतबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री पृथ्वीसुव्वा गुरुङ र प्रेस काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले नगद १० हजार सहित पत्रकार आचार्यलाई युवा पत्रकारिता पुरस्कार प्रदान गरेका हुन् ।

पुरस्कार ग्रहण पछि सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै पत्रकार आचार्यले कर्मको मूल्याङ्कन गरिदिएकोमा संस्था, सङ्गठन र काउन्सिल प्रति आभार प्रकट गरेका छन् ।

पत्रकार आचार्य ६३ सालदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन् । उनी राजनीति, समसामयिक र खोजमूलक रिपोर्टिङ्गमा दख्खल राख्ने पत्रकार आचार्य विभिन्न रास्ट्रीय तथा स्थानीय सञ्चारमाध्यममा कार्यरत छन ।

अघिल्लो लेख कैलाली कारागारमा क्षमता भन्दा बढी कैदी
अर्को लेख सुनको भाउमा अर्को कीर्तिमान : तोलाको एक लाख ५९ हजार बढी
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

कैलाली

कैलारीमा पिल्लर कटानपछि पुल जोखिममा

२०८१ श्रावण ३०, बुधबार १४:१३ गते
कैलालीसाहित्य

चौथो राष्ट्रिय ‘सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८२’ को आवेदन फारम खुला

२०८२ श्रावण १०, शनिबार १८:५४ गते
कैलालीसमाचार

धनगढीले १५० जना एकल महिलालाई मुक्तिनाथ दर्शन गर्न पठायो

२०८२ आश्विन २४, शुक्रबार १६:५५ गते
कैलाली

धनगढीकाे बागेश्वरी अटो मोटिभ्सको गोदाममा आगलागी

२०८१ भाद्र ४, मंगलवार १५:४२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?