यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २१ आईतवार
2026, Sep 6, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: शपथ लिएको दिनमै १०० भन्दा बढी आदेश जारी गर्ने तयारीमा ट्रम्प
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २१ आईतवार
2026, Sep 6, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: शपथ लिएको दिनमै १०० भन्दा बढी आदेश जारी गर्ने तयारीमा ट्रम्प
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रिय

शपथ लिएको दिनमै १०० भन्दा बढी आदेश जारी गर्ने तयारीमा ट्रम्प

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष २८, आईतवार ११:२८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी :अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालको पहिलो दिन नै १०० भन्दा बढी कार्यकारी आदेश जारी गर्ने तयारी गरेका छन्।

यी आदेश सीमा सुरक्षा /आप्रवासन नीतिलगायतमा केन्द्रित हुनेछन् । ट्रम्पले रिपब्लिकन सिनेटरसँग क्यापिटल हिलमा गोप्य बैठक गरी आगामी कदमको जानकारी दिएका हुन्।

ट्रम्पले आगामी २० जनवरीमा राष्ट्रपति पदको शपथ ग्रहण गर्दैछन्। अधिकांश आदेश सोही दिन जारी गर्ने तयारी छ। ट्रम्पका प्रमुख सल्लाहकार स्टीफन मिलरले सीमा सुरक्षा र आप्रवासनका उपायबारेमा सिनेटरलाई जानकारी दिए।

ट्रम्पले बाइडेन प्रशासनका कार्यकारी आदेशहरू उल्ट्याउने र आफ्ना प्रस्ताव लागू गर्ने योजना बनाएका छन्,जसमा अमेरिका–मेक्सिको सीमा पर्खाल निर्माण र आप्रवासी नियन्त्रणमा केन्द्रित छन्। सिनेटर जेम्स ल्यान्कफोर्डका अनुसार, ट्रम्पले १० लाख आप्रवासीहरूको देश निकालाको तयारी गरेका छन्।

हालका राष्ट्रपति जो बाइडेनले आगामी १५ जनवरीमा ह्वाइट हाउसमा विदाइ मन्तव्य दिने तयारी गरेका छन्।

अघिल्लो लेख त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक
अर्को लेख नेपालसँग टी–२० शृङ्खला खेल्ने नेदरल्याण्ड्सको महिला टोली घोषणा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रियसमाचार

अमेरिकाको जर्जियाबाट ४ सय ७५ जना आप्रवासी कामदार पक्राउ

२०८२ भाद्र २२, आईतवार ११:५८ गते
अन्तर्राष्ट्रिय

चीनमा ऊर्जा बचत गर्ने कार्बन फाइबर मेट्रो रेल सेवा शुरू

२०८१ पुष २९, सोमबार ११:०९ गते
अन्तर्राष्ट्रिय

अमेरिकामा आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या ३४ पुग्यो

२०८१ चैत्र ३, आईतवार ११:४२ गते
अन्तर्राष्ट्रियखेलकुद

भारत-पाक तनावले आइपीएल स्थगित, पीएसएलका बाँकी खेल यूएइमा हुने

२०८२ बैशाख २६, शुक्रबार १३:२३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?