यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ४ शुक्रबार
2026, Apr 17, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ‘सुदूरपश्चिमका विद्यार्थीले आफ्नै भूमिमा कहिले एमबीबीएस पढ्न पाउने ?’
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ४ शुक्रबार
2026, Apr 17, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ‘सुदूरपश्चिमका विद्यार्थीले आफ्नै भूमिमा कहिले एमबीबीएस पढ्न पाउने ?’
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
सुदूरपश्चिम प्रदेशस्वास्थ्य-शिक्षा

‘सुदूरपश्चिमका विद्यार्थीले आफ्नै भूमिमा कहिले एमबीबीएस पढ्न पाउने ?’

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र २७, बिहीबार १८:५६ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – साढे ६ अर्ब लगानीको भौतिक संरचना बनिसक्दासम्म कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा नआएपछि यसबारे सुदूरपश्चिम प्रदेश सभामा कुरा उठेको छ।

आज बसेको प्रदेश सभा बैठकमा ढ्यापढ्यापे समय माग गरेर प्रदेश सभा सदस्यले एमबीबीएस पढाई हुने गरी विश्वविद्यालय सञ्चालनका लागि यथाशीघ्र काम अगाडि बढाउन संघ र प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन्।

राज्यले एमबीबीएस अध्ययन कोटा निर्धारण गर्दा यस प्रदेशलाई नसमेट्नु विभेदकारी नीति रहेको उनीहरुको भनाइ छ।

प्रदेश सभा सदस्य धर्मराज पाठकले कैलालीको गेटामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको काम र तीन सय शैय्याको अस्पताल यथाशीघ्र अगाडि बढाउनका लागि संघ र प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन सम्बन्धी विधेयक प्रतिनिधि सभाको विषयगत समिति रहेको भन्दै सो विधेयक चाँडै पास गर्न आग्रह गरेका छन् ।

स्वास्थ्यको विभिन्न सूचकमा निकै पछाडि परेको सुदूरपश्चिममा एमबीबीएस पढाइको कोटा नदिएर राज्यले यस प्रदेशलाई विभेदकारी नीतिले हेरेको उनको भनाइ थियो।

विश्वविद्यालय बनाउनका लागि पाँच अर्ब बढी लगानीको भौतिक संरचना बनि सक्दा पनि राज्यले हेपेको भन्दै पाठकले प्रश्न गरे,“यो प्रदेशवासी छात्राछात्रले आफ्नै भूमिमा एमबीबीएस कहिले पढ्न पाउने ?”

सुदूरपश्चिममा सुलभ स्वास्थ्य संस्था नहुँदा यस प्रदेशवासीले स्वास्थ्योपचारको नाममा भारतको लखनउ, दिल्ली, बरेलीमा गएर धेरै पैसा खर्च गर्नु परिरहेको उनको भनाइ छ। उनले यो विषय प्रदेशको साझा विषय रहेकाले प्रदेश सभाबाट साझा संकल्प प्रस्ताव गर्न आग्रह गरे।

यसैगरी, प्रदेश सभा सदस्य जानकी पौडेलले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको काम अविलम्ब अगाडि बढाउन प्रदेश सरकारको धारणा मागसहित ध्यानाकर्षण गराएकी छन्।

अघिल्लो लेख त्रिभुवन विमानस्थलमा यात्रु बिदाइ गर्दा खादा–माला लैजान प्रतिबन्ध
अर्को लेख अब म राजनीतिबाट बाहिरिने बेला भयो : देउवा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

बझाङ

बझाङमा चितुवाको छालासहित एक जना पक्राउ

२०८१ आश्विन ५, शनिबार १२:१० गते
डोटी

डोटीमा एक पुरुष मृत फेला

२०८१ कार्तिक १, बिहीबार १७:१७ गते

आज राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाईंदै

२०८१ असार १५, शनिबार ०९:५८ गते
राष्ट्रियस्वास्थ्य-शिक्षा

नर्सिङ पढ्न कक्षा १२ उत्तीर्ण हुनैपर्ने

२०८१ श्रावण १८, शुक्रबार ०९:३१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?