यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: दार्चुलाका किसान स्याउ खेतीमा आकर्षित
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: दार्चुलाका किसान स्याउ खेतीमा आकर्षित
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
दार्चुला

दार्चुलाका किसान स्याउ खेतीमा आकर्षित

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र २६, बुधबार १६:१६ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

दार्चुला ।दार्चुलाका किसान स्याउ खेतीमा आकर्षित भएका छन् ।

हिमाली जिल्ला दार्चुलाका व्यास, अपिहिमाल, मार्मा, नौगाड र दुहुँ गाउँपालिकामा स्याउ उत्पादन राम्रो हुने गरेको कृषि ज्ञान केन्द्र दार्चुलाका कृषि अधिकृत चन्द्रबहादुर ठगुन्नाले जानकारी दिए ।

गत वर्ष १७० हेक्टर जमिनमा दुई हजार २३० मेट्रिक टन स्याउ उत्पादन गरिएकामा यस वर्ष १८८ हेक्टर जमिनमा दुई हजार ४७० मेट्रिक टन स्याउ उत्पादन भएको अधिकृत ठगुन्नाले बताए । उनका अनुसार दार्चुलामा पछिल्लो समय स्याउ उत्पादनमा किसानको आकर्षण बढ्दै गएको छ ।

हिमाली क्षेत्रको स्याउ असोजमा मात्रै बजारमा आइपुग्ने भए पनि यस वर्ष जङ्गली जनावरको प्रकोप बढेकाले नौगाड र मार्माको स्याउ स्थानीय बजारमा आइपुगेको छ । पहिलो पटक खलङ्गा, गोकुलेश्वर बजारसम्म स्याउ पठाइएको कृषकले बताएका छन् । दार्चुलामै उत्पादन भएको स्याउको मूल्य प्रतिकिलो २५० रुपियाँ कायम गरिएको कृषि ज्ञान केन्द्र दार्चुलाले जनाएको छ ।

अन्य क्षेत्रमा फलेको स्याउ भने असोजपछि मात्रै बजारमा आइपुग्ने बताइएको छ । दार्चुलाको अपिहिमाल र व्यास गाउँपालिकामा सबैभन्दा बढी स्याउ फल्ने गरेको कृषि अधिकृत ठगुन्नाले बताए ।

अघिल्लो लेख ठगीको आरोपमा कलाकार ‘ईकु’ पक्राउ
अर्को लेख कञ्चनपुरबाट लागूऔषधसहित एक जना पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

दार्चुला

दार्चुलामा एक पुरुष मृत फेला

२०८१ कार्तिक १४, बुधबार १५:५९ गते
दार्चुलाराष्ट्रिय

दार्चुलाको टिङ्कर नाका खुलेपछि स्थानीय व्यापारी ताक्लाकोटमा

२०८१ श्रावण १०, बिहीबार ११:२१ गते
दार्चुला

पहिरोबाट महाकाली लोकमार्ग अवरुद्ध

२०८१ भाद्र ३, सोमबार ११:५६ गते
दार्चुला

दार्चुलामा ९३ हजार नगदसहित ८ जुवाडे पक्राउ

२०८१ भाद्र ३१, सोमबार १५:०३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?