यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: चोया निकाल्न गएका दार्चुलाका एक वृद्ध मृत फेला
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: चोया निकाल्न गएका दार्चुलाका एक वृद्ध मृत फेला
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
दार्चुला

चोया निकाल्न गएका दार्चुलाका एक वृद्ध मृत फेला

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ फाल्गुन १६, शुक्रबार १३:२५ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

दार्चुलाःचोया निकाल्न गएका दार्चुलाका एक वृद्ध मृत फेला परेका छन्।

जिल्लाको नौगाड गाउँपालिका–१ इयरकोटका विरभान सिंह महता घरबाट निस्केको ८ दिनपछि मृत फेला परेका हुन्। बुधवार स्थानीय सत्याडी भीरमा उनको शव फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार फागुन ६ गते निगालोको चोया निकाल्न भन्दै उनी घरबाट जंगल हिँडेका थिए। धेरै दिनसम्म पनि उनी घर नफर्किएपछि आफन्तले खोजी गरिदिन भन्दै प्रहरीलाई खबर गरेका थिए। प्रहरी र स्थानीयले खोज्ने क्रममा बुधबार उनको शव भीरमा फेला परेको बताईएको छ।

अघिल्लो लेख पर्सामा साथीको हत्या गरेको अभियोगमा तीन जना पक्राउ
अर्को लेख प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

दार्चुला

दार्चुलाबाट ८ जना जुवाडे पक्राउ

२०८१ कार्तिक २६, सोमबार १०:२३ गते
दार्चुलाराजनीति

दार्चुलाको दुहु–५ मा ६८ प्रतिशत मतदान

२०८१ मंसिर १६, आईतवार १८:५९ गते
दार्चुला

दार्चुलामा भिरबाट लडेर पूर्व वडासदस्यको मृत्यु

२०८१ कार्तिक ८, बिहीबार १७:३६ गते
दार्चुला

दार्चुलामा ९ जना जना जुवाडे पक्राउ

२०८१ पुष १२, शुक्रबार १०:०१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?