यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ११ सोमबार
2026, Jul 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बैतडीको खोड्पेमा भदौ २७ देखि देउडा प्रतियोगिता हुने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ११ सोमबार
2026, Jul 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बैतडीको खोड्पेमा भदौ २७ देखि देउडा प्रतियोगिता हुने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
बैतडी

बैतडीको खोड्पेमा भदौ २७ देखि देउडा प्रतियोगिता हुने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र २४, सोमबार १२:५९ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

बैतडी – बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा देउडा प्रतियोगिता हुने भएको छ ।

बजार व्यवस्थापन समिति र वडा कार्यालयको सहकार्यमा यस वर्ष पनि देउडा प्रतियोगिताको आयोजना गरिन लागिएको वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्टले बताए ।

यही भाद्र २७,२८ र २९ गते हुने देउडा प्रतियोगितामा सहभागिता जनाउने देउडिया कलाकारहरुले भाद्र २६ गते साँझ ५ बजेसम्म नाम दर्ता गरिसक्नुपर्ने बताईएको छ । देउडिया कलाकारहरुका लागि दर्ता शुल्क रु ५ सय कायम गरिएको छ ।

खोडपेमा देउडा प्रतियोगिता निरन्तर गरिँदै आएको र यसवर्ष पनि थप परिस्कृत गरी देउडा प्रतियोगिताको आयोजना गरिन लागिएको वडा अध्यक्ष बिष्टले बताए ।

अघिल्लो लेख कञ्चनपुरमा करेन्ट लागेर एक युवकको मृत्यु
अर्को लेख डोटीमा कोदालो प्रहार गरी दाइको हत्या गर्ने भाइ पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

बैतडी

बैतडीमा बालविवाह अन्त्यका लागि सरोकारवालाहरुसंग अन्तरक्रिया

२०८१ मंसिर ७, शुक्रबार ०९:०९ गते
बैतडी

बैतडीको सिगासमा टेलिकमको टावरमा तोडफोड

२०८१ भाद्र १९, बुधबार १३:४१ गते
बैतडी

बैतडीमा भरुवा बन्दुक र जंगली जनावरको छालासहित एक जना पक्राउ

२०८१ फाल्गुन २१, बुधबार ०८:५६ गते
बैतडीसमाचार

बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

२०८२ चैत्र २५, बुधबार १२:२७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?