यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३० शनिबार
2026, Jun 13, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: लखनऊमा आयोजित अन्तर्राष्ट्रिय साहित्य ओलम्पियाडमा एसपीए कलेज दोस्रो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३० शनिबार
2026, Jun 13, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: लखनऊमा आयोजित अन्तर्राष्ट्रिय साहित्य ओलम्पियाडमा एसपीए कलेज दोस्रो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीस्वास्थ्य-शिक्षा

लखनऊमा आयोजित अन्तर्राष्ट्रिय साहित्य ओलम्पियाडमा एसपीए कलेज दोस्रो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र १९, बुधबार १८:५६ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी ।भारतको लखनऊमा आयोजित १० औँ ओडिसी अन्तर्राष्ट्रिय साहित्य ओलम्पियाड २०२४ मा एसपीए कलेज दोस्रो स्थान हासिल गर्न सफल भएको छ ।

सिटी मन्टेश्वरी स्कुल तथा राजाजीपुरम क्याम्पस लखनऊद्वारा आयोजित १० औँ ओडिसी अन्तर्राष्ट्रिय साहित्य ओलम्पियाडमा एसपीए कलेजबाट प्रतिनिधित्व गरी गएका कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरू दोस्रो स्थान हासिल गर्न सफल भएका हुन् ।

१० औँ ओडिसी अन्तर्राष्ट्रिय साहित्य ओलम्पियाड प्रतियोगिता २०२४ मा विश्वभरका विभिन्न युवा प्रतिभाहरूसँग नाटक, साहित्य, सृजनशीलता, र अभिव्यक्तिमा प्रतिस्पर्धा गर्दै एसपीए कलेजको टिम इफरभेसन्ट प्रेजेन्टाजियोन विधामा दोस्रो स्थान हासिल गर्न सफल भएको हो ।

उक्त कार्यक्रममा सहभागी हुन एसपीए कलेजका क्याम्पस प्रमुख योगराज उपाध्याय, अन्तर्राष्ट्रिय सम्बन्ध अधिकारी अपर्णा गुप्ता, माध्यमिक तह व्यवस्थापन संयोजक अनुराधा भट्ट र थ्रेटर एण्ड आर्ट शिक्षक क्रिस वाल्टर्सको अभिभावकत्वमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरू अपेक्षा उपाध्याय, आनशिका उपाध्याय, खुसी जोशी, रोशन कुँवर, पवन कुमार कुँवर, दीपक साउद, दीपेश सिंह साउद र जिज्ञासा मल्लले नाटक प्रस्तुत गरेका थिए ।

एसपीएका विद्यार्थीहरूले अन्तर्राष्ट्रिय मञ्चमा उत्कृष्ट प्रदर्शन गर्दै कडा परिश्रम र समर्पणको अद्वितीय उदाहरण प्रस्तुत गरेको र यस उपलब्धिले सिङ्गो देशलाई नै प्रतिनिधित्व गरी गर्वको अनुभूति गराएकोमा सुदूर पश्चिमाञ्चल एकेडेमी एसपीए कलेज परिवारले विद्यार्थीहरूलाई बधाई दिँदै आगामी दिनका लागि शुभकामना दिएको छ ।

अघिल्लो लेख धनगढीको नियमबारे जानकार नभएको भन्दै प्रहरीले हटायो प्लास्टिकका पतङ्गा
अर्को लेख आज दर खाने दिन
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियस्वास्थ्य-शिक्षा

जापानिज इन्सेफ्लाइटिस सङ्क्रमितमध्ये २९ प्रतिशतको मृत्यु

२०८१ कार्तिक २२, बिहीबार १५:१३ गते
कैलालीराजनीतिसुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमको आर्थिक गतिविधि ठप्प

२०८१ श्रावण १६, बुधबार ०८:३६ गते
कैलालीसमसामयिक/राेचकसमाचार

विद्युत प्राधिकरण धनगढीको बोर्ड ह्याक, लेखियो ‘आई लभ यू चित्रा’

२०८१ माघ २, बुधबार १०:३६ गते
कैलालीसमाचार

कैलालीको अत्तरिया बसपार्कमा चोरी गर्ने दाङका ३ जना पक्राउ

२०८२ जेष्ठ ३०, शुक्रबार १२:१८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?