यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ११ सोमबार
2026, Jul 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डडेल्धुरामा एक पुरुष मृत फेला
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ११ सोमबार
2026, Jul 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डडेल्धुरामा एक पुरुष मृत फेला
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
डडेल्धुरा

डडेल्धुरामा एक पुरुष मृत फेला

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र १७, सोमबार १२:३५ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

डडेल्धुरा – डडेल्धुरामा बाख्रा चराउन गएका एक पुरुष मृत फेला परेका छन्।

जिल्लाको परशुराम नगरपालिका–१० बागथलीका ४० वर्षीय अम्मरबहादुर विष्ट आज बिहान मृत फेला परेका हुन्।

विष्ट आइतबार बाख्रा चराउने क्रममा नजिकैको जंगलमा गएका थिए। वर्षासँगै परेको चट्याङ लागेर उनको मृत्यु भएको आशंका गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

विष्टको शव पोष्टमार्टमका लागि जोगबुढा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

अघिल्लो लेख आज मोतीराम भट्टको १५९ औँ जन्मजयन्ती
अर्को लेख ‘गिद्धका संख्यामा कमी आउँदा हैजाका बिरामी बढे’
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

डडेल्धुरा

डडेल्धुरामा चितुवा मृत अवस्थामा फेला

२०८१ श्रावण १, मंगलवार १८:५३ गते
डडेल्धुरासमाचार

डडेल्धुरामा घरमाथि रूख ढल्दा बुहारीको ज्यान गयो, सासू घाइते

२०८२ जेष्ठ ७, बुधबार १६:०९ गते
खेलकुदडडेल्धुरा

गन्यापधुरा ५ मा भलिबल प्रतियोगिता हुँदै, प्रथम पुरस्कार ४१ हजार

२०८१ कार्तिक ११, आईतवार १२:१२ गते
डडेल्धुरा

डडेल्धुरामा पोखरीमा डुबेर बालिकाको मृत्यु

२०८१ पुष २४, बुधबार १२:०१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?