यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २५ सोमबार
2026, Jun 8, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ‘मिस अर्थ’ बाट बाहिरियो नेपाल, यसवर्ष ३ विधामा ‘मिस नेपाल’ घोषणा हुने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २५ सोमबार
2026, Jun 8, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ‘मिस अर्थ’ बाट बाहिरियो नेपाल, यसवर्ष ३ विधामा ‘मिस नेपाल’ घोषणा हुने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

‘मिस अर्थ’ बाट बाहिरियो नेपाल, यसवर्ष ३ विधामा ‘मिस नेपाल’ घोषणा हुने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ फाल्गुन २८, बिहीबार १३:३६ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं ।यसवर्ष आयोजना हुने ‘मिस नेपाल २०२६’ को संस्करणबाट ‘मिस अर्थ’ विधालाई हटाइएको छ ।

३० वर्षदेखि मिस नेपाल आयोजना गर्दै आएको संस्था द हिडन ट्रेजरले यस्तो निर्णय लिएको हो ।

संस्थाले सामाजिक सञ्जालबाट यसबारे जानकारी दिएको छ । निर्देशक प्रमोद कंशाकारले ‘मिस अर्थ’ समावेश नहुने बताए । उनका अनुसार यसवर्ष वल्र्ड, कोस्मो र इन्टरनेसनल गरि ३ मिस नेपाल टाइटलको घोषणा हुनेछ ।

‘तत्कालका लागि हामीले मिस अर्थबाट बाहिरिने निर्णय गरेका छौं’ कंशाकारले भने, ‘प्रतियोगिता आयोजना गर्न थालेको यत्तिका वर्षमा हामीले निकै उत्कृष्ट र योग्य प्रतिस्पर्धी पठायौं तर, कुनै सफलता हात लागेन ।’

सन् २०२५ मा सोनी घले मिस अर्थको ट्यालेन्ट राउन्डमा विजयी भएकी थिइन् तर, उनलाई सेमिफाइनलमा पनि प्रवेश नगराइएकोप्रति कंशाकारले असन्तुष्टि पोखे । ‘हामीले मिस अर्थबाट बाहिरिएर खर्च जोगाउन खोजेका होइनौं । बरु, त्यहाँ लाग्ने खर्चलाई अन्य ३ जनाको तयारीमा खर्च गर्नेछौं’ उनले भने ।

उनले भनेजस्तै, पछिल्लो केही वर्षदेखि नेपालले मिस अर्थमा उत्कृष्ट नतिजा निकाल्दै आएको छ । घलेले ट्यालेन्ट राउन्ड जित्दा सन् २०२२ मा सरिशा श्रेष्ठले एसिया र ओसियाना समूहबाट बेस्ट इको भिडियो अवार्ड जितेकी थिइन् । तर, नेपाल सेमिफाइनलमा प्रवेशबाट समेत बञ्चित हुँदै आएको छ ।

सुमना केसी, रैना मजगैयाँ, सुप्रिया श्रेष्ठ, रिया बस्नेत, प्रिया सिग्देल, रोजिना श्रेष्ठ, रोशनी खत्रीले पनि उत्कृष्ट प्रस्तुति दिएका थिए । वातावरणीय मुद्दाको वकालत गर्ने यो प्लाटफर्ममा नेपालले पर्वतीय हिमश्रृंखला, जलवायु परिवर्तन, प्रदूषण, पर्यटन लगायतका मुद्दा पेश गर्दै आएको थियो ।

वातावरणीय सचेतना र दिगोपनका मुद्दा समेट्दै फिलिपिन्सको क्यारोसेल प्रोडक्सनले सन् २००१ देखि यो विश्वप्रसिद्ध प्रतियोगिता आयोजना गर्दै आइरहेको छ । नेपालले सन् २००२ देखि मिस अर्थमा सहभागिता जनाउन थालेको हो ।

ट्याग गरिएको:featured
अघिल्लो लेख विश्वमै पहिलो पटक एटीआर-७२ जहाजको बिदाइ, बुद्धको ९ एन-एजेओ अब नउड्ने
अर्को लेख समानुपातिकमा नौ लाख मत गयो खेर, थ्रेसहोल्ड नकटाउने कुन दलको मत कति ?
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

अर्थ-वाणिज्य

सुनको भाउ आज तोलामा २ हजार ७ सय रुपैयाँले घट्यो

२०८१ फाल्गुन ४, आईतवार ११:४१ गते
खेलकुद

आईपीएल क्रिकेटमा आज मुम्बई र बेङ्गलुरु खेल्दै

२०८१ चैत्र २५, सोमबार १३:१५ गते
राष्ट्रियसमाचार

पोखरामा जुवा तास खेलिरहेका १७ जना चार लाखसहित पक्राउ

२०८२ असार २४, मंगलवार १२:४३ गते
अर्थ-वाणिज्यसमाचार

सुनको भाउ आज स्थिर, चाँदीको घट्यो

२०८२ जेष्ठ ६, मंगलवार १२:३६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?