यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ९ शनिबार
2026, Jul 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: एक हजार ४२८ सरकारी कार्यालयमा ई–हाजिरी
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ९ शनिबार
2026, Jul 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: एक हजार ४२८ सरकारी कार्यालयमा ई–हाजिरी
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

एक हजार ४२८ सरकारी कार्यालयमा ई–हाजिरी

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर ९, आईतवार १०:५८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं ।हालसम्म एक हजार ४२८ सरकारी कार्यालयमा विद्युतीय अथवा ई–हाजिरी प्रणाली सञ्चालनमा आएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सूचना तथा प्रविधि विभागका अनुसार यी कार्यालयमा ई–हाजिरीका लागि एक हजार १९८ मेसिन प्रयोगमा ल्याइएको छ ।

यी कार्यालयका २४ हजार ६०७ कर्मचारीले ई–हाजिरी प्रयोग गरिरहेका छन् ।

विभागका अनुसार हालसम्म ३४५ सरकारी निकायले सरकारी क्लाउड अथवा जी–क्लाउडमा ८६९ मेसिन सञ्चालन गरेका छन् । क्लाउड भनेको सफ्टवेयर, एप जस्ता प्रणाली सञ्चालन गर्नसकिने भर्चुअल स्टोरेज हो ।

गएको आर्थिक वर्ष २०८०/०८१ मा विभागले ६४ वटा सरकारी निकायका ९० वटा वेबसाइट तथा एप्लिकेसनको सूचना प्रविधि प्रणाली सुरक्षा परिक्षण (भीएपीटी) गरेको जनाएको छ ।

विभागले हाल एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली, एकीकृत कार्यालय व्यवस्थापन प्रणाली, सरकारी क्लाउड, केन्द्रीकृत ई–हाजिरी, केन्द्रीकृत एसएमएस गेटवे सञ्चालन एवं सरकारी निकायका डिजिटल पूर्वाधारको सुरक्षा अडिट गर्दै आएको छ ।

अघिल्लो लेख फोहोर व्यवस्थापन समितिको बैठकमा बालेन अनुपस्थित
अर्को लेख सुनको भाउ आज १ हजार ७ सय रुपैयाँले बढ्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

अमेरिकामा अध्ययन गर्ने नेपाली विद्यार्थीको सङ्ख्या अहिलेसम्मकै धेरै

२०८१ मंसिर ५, बुधबार ०७:३७ गते
राष्ट्रिय

नारायणी नदी किनारमा भेटियो थप एक पुरुषको शव

२०८१ असार ३०, आईतवार १२:०३ गते
राष्ट्रिय

काभ्रेको रोशीका विपद् प्रभावितलाई आर्थिक सहयोग प्रदान

२०८१ पुष १६, मंगलवार १४:४३ गते
अर्थ-वाणिज्यराष्ट्रिय

असोजमा आएको बाढीबाट अर्थतन्त्रमा साढे ४६ अर्ब बराबर क्षति

२०८१ कार्तिक ३०, शुक्रबार १९:५६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?