यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डडेल्धुरामा सर्भर डाउन हुँदा भुक्तानी अवरुद्ध
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डडेल्धुरामा सर्भर डाउन हुँदा भुक्तानी अवरुद्ध
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
डडेल्धुरा

डडेल्धुरामा सर्भर डाउन हुँदा भुक्तानी अवरुद्ध

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र ६, बिहीबार ०८:५६ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

डडेलधुरा ।नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रको महसुल बुझ्ने अनलाइन (सेन्ट्रल सर्भर) सिस्टम बिग्रँदा महसुल बुझ्ने काम स्थगित गरिएको छ । 

करिब ९४ प्रतिशत विद्युतीकरण भएको यस जिल्लाका ग्राहकले नियमित शुल्क तिर्ने गरेका छन् । 

आइतबारदेखि महसुल बुझ्ने काम स्थगित गरिएको कार्यालय प्रमुख रमेश अवस्थीले बताए । उनका अनुसार डाउन भएको सर्भर बनाउन काठमाडौँ पठाइएको छ । महसुल बुझ्न अनलाइन सर्भरका लागि सिपियु उपकरण आवश्यक हुन्छ । 

आइतबारदेखि पुनः सेवा सञ्चालन हुने अपेक्षा गरिएको छ । सर्भर बिग्रँदाको समयमा महसुल बुझाउन हुने ढिलाइका कारण ग्राहकलाई जरिबाना नगरिने उनले बताए । 

डडेलधुरामा १६ हजार पाँच सय ग्राहक रहेका छन् । करिब आठ हजार ग्राहक भित्री मधेश क्षेत्र जोगबुडाको परशुराम नगरपालिका र आलीताल गाउँमा रहेका छन् ।

ट्याग गरिएको:featured
अघिल्लो लेख सागसब्जीका बेर्ना बेचेर प्रशस्त आम्दानी
अर्को लेख क्याम्पसमा विष्फोटक पदार्थ फ्याँकेर भागेका २ जना पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

चितवनको गाईघाटमा ७ वटा गाडी ठोक्किएर भएको दुर्घटनामा २१ जना घाइते

२०८२ कार्तिक १, शनिबार ११:०१ गते
खेलकुदसमाचार

आईपीएल क्रिकेटको पहिलो क्वालिफायरमा आज पन्जाब र बेङ्गलुरु खेल्दै

२०८२ जेष्ठ १५, बिहीबार १०:१९ गते
डडेल्धुरा

डडेल्धुरामा महिलालाई सीप सिकाउँदै स्थानीय तह

२०८१ माघ २९, मंगलवार १३:५१ गते
डडेल्धुरासमाचार

डडेल्धुराबाट काठमाण्डौं जाँदै गरेको बस दुर्घटना हुँदा २२ जना घाइते

२०८२ मंसिर २५, बिहीबार १३:१४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?