यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: गेटा अस्पतालमा उपचार गर्न सुरु
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: गेटा अस्पतालमा उपचार गर्न सुरु
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

गेटा अस्पतालमा उपचार गर्न सुरु

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र १, शनिबार ०८:०८ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढीः कैलालीको गेटा अस्पतालमा बिरामी नै भर्ना गरेर उपचार गर्न सुरु गरिएको छ।

अहिलेसम्म ओपिडी सेवा मात्रै सञ्चालनमा रहेको अस्पतालले शुक्रवारदेखि बिरामी भर्ना गरेर उपचार गर्न सुरु गरिएको हो। 

इन्डोर सेवा सुरू भएसँगै ओपिडीमा आएका बिरामीको भर्ना गरेर उपचार हुने भएको अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीले बताए। 

उनले ओपिडीमा आउने बिरामी भर्ना गर्न महिला र पुरुष वार्ड सञ्चालनमा ल्याएको बताए।

गेटा अस्पतालमा  फिजियोथेरापी, अल्ट्रासाउन्ड सेवासहित इन्डोस्कोपी र इको कार्डियोग्राफी सेवा तथा प्रयोगशाला सेवा समेत सुरू भएको छ। गेटा अस्पतालले प्रदेशमै पहिलो पटक स्तन क्यान्सरको उपचारसमेत सुरू गर्ने भएको छ।

भदौबाट अस्पतालमा मेमोग्राफी अर्थात् स्तन क्यान्सरको उपचार सेवा सुरू हुने जनाइएको छ। 

गेटा अस्पतालमा आइपिडी सेवा मात्रै सञ्चालन भएसँगै तीन सय शय्यामा अस्पताल चलाउने प्रस्ताव स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाइएको अस्पतालले जनाएको छ। 

मन्त्रालयले स्वीकृत दिने बित्तिकै तीन सय शय्यामा अस्पताल चलाउने तयारी थालिएको छ। संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलको निर्देशनमा गेटा अस्पतालमा बिरामी भर्ना गरेर उपचार गर्न सुरू गरिएको छ। अस्पतालमा २४ सैं घण्टा प्रयोगशाला र फार्मेसी सेवा समेत सञ्चालन हुनेछ। 

अघिल्लो लेख कञ्चनपुरमा बाढी प्रभावित विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
अर्को लेख टीकापुरमा एक महिला मृत फेला
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

कैलाली

धनगढी उपमहानगरपालिका विरुद्धको रिट खारेज

२०८१ असार ३१, सोमबार १४:५० गते
कैलाली

कैलालीबाट लागुऔषधसहित ३ जना पक्राउ

२०८१ चैत्र २४, आईतवार ११:४८ गते
कैलालीस्वास्थ्य-शिक्षा

प्रेरक वक्ता डा. तारा जी धनगढी आउँदै

२०८२ बैशाख १६, मंगलवार ०९:५० गते
कैलालीसमाचार

धनगढी र अत्तरियाका ५ घरबाट सर्पको उद्धार

२०८१ श्रावण ९, बुधबार १२:१७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?