यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: वातावरण स्वच्छता र कार्य सहजताका लागि साईकल वितरण
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: वातावरण स्वच्छता र कार्य सहजताका लागि साईकल वितरण
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुरराष्ट्रिय

वातावरण स्वच्छता र कार्य सहजताका लागि साईकल वितरण

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण २७, आईतवार १५:४९ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

कञ्चनपुर – कञ्चनपुरमा वातावरण स्वच्छता साथै कार्य सहजताका लागि ५० साईकल वितरण गरिएको छ ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए)ले कार्बन उत्सर्जन कम गरि स्वच्छ वातावरण निर्माण गर्ने लगायत बहु–प्रयोजनका लागि साइकल वितरण गरेको हाे ।

एनएनएसडब्ल्यूए र डीसीए नेपालको साझेदारीमा सञ्चालित सुदृढ परियोजनाले ‘गिफ्ट प्रोजेक्ट–२०२४’ अन्तर्गत कञ्चनपुरकाे दोधारा चाँदनी नगरपालिकामा २५ र भीमदत्त नगरपालिकामा २५ गरि ५० जनालाई साईकल वितरण गरेको हो । साथै डडेल्धुराकाे परशुराम नगरपालिकामा ५ जनालाई साईकल वितरण गर्ने तयारी गरिएको छ।

एनएनएसडब्ल्यूएद्वारा सञ्चालित सुदृढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले परियोजनाले काम गरिरहेको पालिकामा रहेका विपद् व्यवस्थापन समिति, कृषक समूहहरू, सहकारी सदस्यहरू र युवाहरूलाई साईकल वितरण गरिएको बताएका छन् ।

तरकारी खेतीमा आवद्ध कृषकहरूले टोकरीमा तरकारी बेच्न जानुपर्ने बाध्यताको अन्त्य गर्न, कार्बन उत्सर्जन गर्ने मोटरसाईकलको प्रयोग कम गर्न, खर्च न्यूनिकरण गर्न, कार्यबोझ कम गर्न, समयको बचत गर्न र स्थानीय पालिका तथा वडा कार्यालहरूमा पहुँच वृद्धि गर्ने उद्देश्यका साथ साईकल वितरण गरिएको उनले बताए ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए)का कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले संस्थाले वायु प्रदुषणलाई रोक्ने उद्देश्यका साथ कार्यक्रमहरू सञ्चालन गरिरहेको बताए ।

सोही उद्देश्य अन्तर्गत आज साईकल वितरण गरिएको उनले बताए । यसले एकातिर विपद् व्यवस्थापन समिति, कृषक समूहहरू, सहकारी सदस्यहरू र युवाहरूलाई आर्थिक तथा समयको बचत गर्न टेवा पुऱ्याउने छ भने, अर्कोतिर वातावरण अनुकूलनमा पनि धेरै हदसम्म मद्दत गर्ने उनको भनाई छ।

साईकल प्राप्त गरेपछि कृषकहरूले आफुले उत्पादन गरेका तरकारीहरूको बजारीकरणमा सहजता हुने बताएका छन् । उनिहरूले कृषक समूह तथा सहकारीको बैठकमा जानसमेत समयको बचत हुने साथै यसबाट वातावरण पनि स्वच्छ हुने उनीहरूको भनाई छ।

सुदृढ परियोजनाले कार्बन उत्सर्जन कम गर्दै जलवायु अनुकुलनका क्रियाकलापहरू गर्दै आएको छ। परियोजनाले प्रत्येक वर्ष गिफ्ट प्रोजेक्ट अन्तर्गत साइकल वितरण, माछा वितरण साथै वृक्षारोपण जस्ता क्रियाकलापहरू गर्दै आएको छ।

ट्याग गरिएको:featured
अघिल्लो लेख बाजुरामा करेन्ट लागेर एक जनाकाे मृत्यु
अर्को लेख कैलालीको मोहना नदीमा हटेन डुङ्गाबाट वारपार
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

टुँडिखेलमा ओली र देउवाविरुद्ध नाराबाजी गर्ने २ युवक पक्राउ

२०८१ भाद्र ११, मंगलवार १९:१७ गते
राष्ट्रिय

गोरखाबाट काठमाडौं हिँडेको बस सम्पर्कविहीन

२०८१ आश्विन १३, आईतवार ०९:०० गते
खेलकुदसमाचार

मैत्रीपूर्ण फुटबलमा नेपाली महिला टोलीले आज भारतसँग खेल्दै

२०८२ कार्तिक १०, सोमबार १४:५९ गते
अर्थ-वाणिज्यसमाचार

सुनको भाउ आज तोलामा १ हजार ३ सय रुपैयाँले बढ्यो

२०८२ भाद्र ५, बिहीबार १२:३९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?