यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिममा कर उठाउने बाटो खोल्न अध्यादेश ल्याइँदै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिममा कर उठाउने बाटो खोल्न अध्यादेश ल्याइँदै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीराजनीति

सुदूरपश्चिममा कर उठाउने बाटो खोल्न अध्यादेश ल्याइँदै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण २३, बुधबार १८:१४ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी ।सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभाको विशेष अधिवेशन अन्त्य गरेर अध्यादेशबाट कर उठाउने व्यवस्था मिलाउने भएको छ ।

आज राति १२ बजेसम्म विशेष अधिवेशन अन्त्य हुने सम्भावना छ । अधिवेशन अन्त्यको सिफारिस गर्नका लागि अहिले मन्त्रीपरिषद्को बैठक बसिरहेको छ।

विशेष अधिवेशन अन्त्य भएपछि सुदूरपश्चिम सामयिक कर अध्यादेश २०८१ु अघि बढ्ने आर्थिक मामिला मन्त्रालयका सचिव झलकराम अधिकारीले बताए ।

उनका अनुसार सो अध्यादेशको मस्यौदा तयार भएको छ । सो अध्यादेश आएपछि आगामी दिनमा कर सङ्कलनमा कुनै बाधा हुने छैन । अहिलेको अध्यादेश मुख्य गरेर राजश्व सङ्कलनमा केन्द्रित हुनेछ ।

राजनीतिक अस्थिरताका कारण सुदूरपश्चिममा २०८१(२०८२ को बजेट पारित नहुँदा साउन १ गतेदेखि कर उठ्न सकेको छैन । २३ दिनसम्म कर नउठ्दा सुदूरपश्चिम प्रदेशले दैनिक ४० लाख रुपियाँ गुमाइरहेको छ ।

अघिल्लो लेख काभा भलिबलको उपाधि भिडन्त : पहिलो सेट नेपालको पक्षमा
अर्को लेख बैतडीका लागि उडेको अन्नपूर्ण एयरको हेलिकप्टर आकस्मिक अवतरण
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

राजनीतिसमाचार

शिक्षा समितिको बैठक बस्दै, टुंगिएला विधेयक ?

२०८२ असार २२, आईतवार १२:४१ गते
कैलालीराजनीतिविचार/ब्लग

‘क्या गजबले हार्यो‌ चुनाव’

२०८२ बैशाख ४, बिहीबार १७:३८ गते
कैलाली

टीकापुरबाट अवैध सामानसहित ६ जना भारतीय नागरिक पक्राउ

२०८१ कार्तिक ७, बुधबार १९:१९ गते
राजनीतिराष्ट्रिय

रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति

२०८१ कार्तिक ४, आईतवार १७:४३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?