यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिमको मुख्यमन्त्रीका ४ आकांक्षीसँग देउवाले गरे छुट्टाछुट्टै भेट
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिमको मुख्यमन्त्रीका ४ आकांक्षीसँग देउवाले गरे छुट्टाछुट्टै भेट
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीराजनीति

सुदूरपश्चिमको मुख्यमन्त्रीका ४ आकांक्षीसँग देउवाले गरे छुट्टाछुट्टै भेट

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण १७, बिहीबार १९:५५ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमको मुख्यमन्त्रीको आकांक्षी चार नेतासँग छुट्टाछुट्टै भेट गरेका छन् ।

बिहीबार काठमाडौंको बुढानीलकण्ठस्थित देउवा निवास पुगेका उनीहरुसँग देउवाले एक्लाएक्लै कुराकानी गरेका हुन् ।

शुक्रबार मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सभामा विश्वासको लिँदैछन् । सोडारीले विश्वासको मत नपाएर पदमुक्त हुने भन्दै कांग्रेसभित्र मुख्यमन्त्री र मन्त्री बन्न दौडधुप तीव्र बनेको हो ।

कांग्रेसका १८ जना प्रदेश सभा सदस्यमध्ये जुनाकुमारी दानी, मधुदेवी भारती र डम्मरी महराबाहेक १५ जना देउवालाई भेट्न काठमाडौँ पुगेका छन् ।

उनीहरुमध्ये पूर्वमुख्यमन्त्री तथा प्रदेश संसदीय दलका नेता कमलबहादुर शाह, प्रदेश सभा सदस्य बहादुरसिंह थापा, दिवानसिंह बिष्ट र देउवाका भतिजा प्रकाशबहादुर देउवा मुख्यमन्त्रीको दौडमा छन् ।

अन्य प्रदेश सभा सदस्यहरु भने मन्त्रीका लागि लबिङ गर्न काठमाडौं गएका हुन् । मुख्यमन्त्रीमा आकांक्षा राखेका चार जनासँग छलफल गरे पनि देउवाले कसैलाई पनि वचन नदिएको स्रोतले जनाएको छ ।

देउवाले अरु प्रदेश सभा सदस्यहरुको पनि कुरा सुनेर सल्लाह गरौंला अहिले जानुस् भन्दै फर्काएका छन् ।

ट्याग गरिएको:featured
अघिल्लो लेख सुदूरपश्चिममा नाउपाका मन्त्री कैलाश चौधरीले दिए राजीनामा
अर्को लेख २२ वटा नर्सिङ कलेजलाई सम्बन्धन दिन संसदीय समितिको निर्देशन
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

राजनीतिसमाचार

संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक बस्दै

२०८२ चैत्र २५, बुधबार १०:०५ गते
बैतडी

बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु

२०८१ श्रावण २९, मंगलवार १९:३० गते
राजनीतिसमाचार

ओलीको चेतावनी : केही स्वार्थीहरूलाई महाधिवेशन लागेको छ, हिसाब–किताब गरिनेछ

२०८२ असार १४, शनिबार १२:२१ गते
राजनीति

एमालेको केन्द्रीय कमिटी बैठक सुरू, ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने

२०८१ पुष २१, आईतवार १३:३० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?