यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक १३ बिहीबार
2026, Oct 29, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: गोदावरीको हनुमान मन्दिर परिसरमा वृक्षारोपण
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक १३ बिहीबार
2026, Oct 29, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: गोदावरीको हनुमान मन्दिर परिसरमा वृक्षारोपण
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

गोदावरीको हनुमान मन्दिर परिसरमा वृक्षारोपण

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण १५, मंगलवार १९:४७ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – कैलालीको गोदावरी नगरपालिका ४ स्थित हनुमान मन्दिरको परिसरमा निर्माणाधीन अवस्थामा रहेको लव कुश बाटिकामा वृक्षारोपण गरिएको छ ।

गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले बोट रोपेर वृक्षारोपण कार्यक्रमको उद्घाटन गरेका हुन् । वृक्षारोपण कार्यक्रममा होलिल्याण्ड एकेडेमी स्कुलका विद्यार्थीहरुको सामुहिक उपस्थितीमा वृक्षारोपण गरिएको हो ।

रुद्राक्ष, आप, असोक, बेल, रक्तचन्दन, श्रीखण्ड, लिचि, धुपी, समी लगायतका बोटहरुको वृक्षारोपण गरिएको छ ।

हनुमान मन्दिर व्यवस्थापन समितीका अध्यक्ष नरेन्द्र बहादुर साहीले रामायणमा आधारित लव र कुसको विशेष भूमिकालाई स्मरण गर्दै सम्झना स्वरुप स्थापना गरिएको लवकुस बाटिकाको परिसरलाई रमणीय एवं हरियाली बनाउने उदेश्य सहित वृक्षारोपण गरिएको बताएका छन् ।

उक्त क्षेत्रमा विभिन्न प्रजातीका उपयोगमुखी २ सय बढी बिरुवाको रोपण गरिएको हनुमान मन्दिर व्यवस्थापन समितीका अध्यक्ष नरेन्द्र बहादुर शाहीले बताएका छन् ।

अघिल्लो लेख धनगढीका नागरिकले निःशुल्क रगत पाउने
अर्को लेख सुदूरपश्चिमको आर्थिक गतिविधि ठप्प
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • गण्डकीमा रास्वपाबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बन्न हालसम्म १९७ जना आकांक्षी
  • कञ्चनपुरमा साढे १० लाखको सामान बरामद, तीन जना पक्राउ
  • दु:खी बन्दै पाकिस्तान फर्किए साहिब्जादा फरहान, हुसेन तलात नेपालमै
  • दार्चुलामा अरिंगालको टोकाइबाट एक जनाको मृत्यु

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुरराष्ट्रिय

वातावरण स्वच्छता र कार्य सहजताका लागि साईकल वितरण

२०८१ श्रावण २७, आईतवार १५:४९ गते
राष्ट्रियसमाचार

१३ वर्षीया बालिकामाथि बलात्कार

२०८२ असार १२, बिहीबार १२:३२ गते
राष्ट्रियसमाचार

राष्ट्रिय मानव अधिकार आयोगले मनायो रजत जयन्ती

२०८२ जेष्ठ १४, बुधबार ११:४४ गते
अर्थ-वाणिज्यराष्ट्रिय

सहकारीका समस्या सम्बोधन गर्न कानुन संशोधनको तयारी

२०८१ मंसिर ७, शुक्रबार ०७:११ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?