यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिम अपाङ्गता शिक्षक समाजको अध्यक्षमा साउँद
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिम अपाङ्गता शिक्षक समाजको अध्यक्षमा साउँद
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम अपाङ्गता शिक्षक समाजको अध्यक्षमा साउँद

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक २३, शुक्रबार १५:०८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – कैलालीको अत्तरियामा आयोजित अपाङ्गता भएका शिक्षकहरूको भेलाबाट ‘सुदूरपश्चिम अपाङ्गता शिक्षक समाज गठन’ गरिएको छ।

छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा भेला भएका शिक्षकहरूको भेलाले शिक्षक समाजको तदर्थ समिति गठन गरेको हो।

सुदूरपश्चिम समावेशी आधारभूत विद्यालयको सभा हलमा भएको भेलाले शिक्षक मानबहादुर साउँदको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरेको छ।

समितिको उपाध्यक्षमा मातृका उपाध्याय, सचिवमा अर्जुन बहादुर रावल, सह सचिवमा तेज बहादुर सुनार, कोषाध्यक्षमा तुलसी जोशी रहेका छन्। त्यस्तै सदस्यहरूमा ज्ञानेन्द्र बास्तोला, कोपिला आचार्य, शान्ति विष्ट, अम्बादत्त भट्ट, खेमा रावल र चन्द्र प्रसाद जोशी रहेका छन्।

अपाङ्गता भएका शिक्षकहरूले आफ्ना पेसागत हक अधिकारहरू ओझेलमा पर्दै आएको भन्दै पेसागत हकहित प्रवर्द्धन गर्ने उद्देश्यले शिक्षक समाज गठन गरिएको जनाइएको छ।

अघिल्लो लेख डडेल्धुराको गन्यापधुरामा आज कैलपाल जाँत मनाइँदै [फोटोफिचर]
अर्को लेख धनगढीमा लागूऔषधसहित एक जना पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

कैलालीसमाचार

धनगढीमा श्रीमतीको ह*त्या आरोपमा श्रीमान पक्राउ

२०८२ फाल्गुन २४, आईतवार १३:४८ गते
समाचारसुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा मौसम सामान्य

२०८२ आश्विन १९, आईतवार १०:४२ गते
कञ्चनपुरसमाचार

सुदूरपश्चिममा रेबिज सङ्क्रमण बढ्दो, नियन्त्रणमा चुनौती

२०८२ आश्विन १०, शुक्रबार १०:३१ गते
कैलालीस्वास्थ्य-शिक्षा

शारदा माविमा पूर्व विद्यार्थी तदर्थ समिति गठन, यसवर्ष ‘सुवर्ण जयन्ती’ मनाइने

२०८२ कार्तिक २९, शनिबार १७:१५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?