यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बैतडीका सरकारी कार्यालयबाट ८७ करोड बजेट फिर्ता
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बैतडीका सरकारी कार्यालयबाट ८७ करोड बजेट फिर्ता
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अर्थ-वाणिज्यबैतडी

बैतडीका सरकारी कार्यालयबाट ८७ करोड बजेट फिर्ता

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण ६, आईतवार १७:५९ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

बैतडीः बैतडीका सरकारी कार्यालयबाट ८७ करोड बजेट फिर्ता भएको छ।

गत आर्थिक वर्ष २०८०/८१ मा सरकारी कार्यालयको ८७ करोड बढी रकम खर्च हुन नसकेर फिर्ता भएको छ। 

सङ्घ र प्रदेश सरकार मातहतका यहाँका कार्यालयबाट ८७ करोड ११ लाख पाँच हजार चार सय ४८ खर्च हुन नसकेर फिर्ता भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखापाल भवानी भट्टले जानकारी दिए। 

सङ्घीय सरकार मातहतका कार्यालयमा गत आर्थिक वर्षमा चालुतर्फ पाँच अर्ब ९५ करोड ६७ लाख ७७ हजार सात सय ८८ बजेट आएको थियो। उक्त बजेटमध्ये पाँच अर्ब ६३ करोड ८९ लाख ४९ हजार तीन सय २४ खर्च भएको छ। 

यस्तै, पुँजीगततर्फ ७१ करोड ३९ लाख ६२ हजार छ सय पाँच बजेट आएको र सोमध्ये रु ६० करोड ७२ लाख दुई हजार एक सय १६ खर्च भएको सङ्घीय कार्यालयहरुमा कूल बजेट छ अर्ब ६७ करोड ७० लाख ४० हजार तीन सय ९३ प्राप्त भएकामा छ अर्ब २४ करोड ६१ लाख ५१ हजार चार सय ४१ खर्च भएको छ।

यसरी गत आर्थिक वर्षमा सङ्घीय कार्यालयहरुबाट खर्च हुन नसकेर ४२ करोड ४५ लाख ८८ हजार नौ सय ५१ फिर्ता भएको लेखापाल भट्टले बताए। यस्तै, प्रदेशका कार्यालयहरुमा चालुतर्फ ७२ करोड ८८ लाख ४१ हजार सात सय ४३ बजेट प्राप्त भएकामा ६१ करोड २२ हजार छ सय ६१ खर्च भएको छ।

यस्तै, पुँजीगततर्फ एक अर्ब ८२ करोड २१ लाख ४५ हजार बजेट प्राप्त भएकामा एक अर्ब ४९ करोड ४४ लाख ४७ हजार पाँच ८३ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ। प्रदेशका कार्यालयहरुमा गत आर्थिक वर्षमा रु दुई अर्ब ५५ करोड नौ लाख ८६ हजार सात सय ४३ बजेट आएकामा दुई अर्ब एक करोड ४४ लाख ७० हजार दुई सय ४५ खर्च भएको छ।

प्रदेशका कार्यालयबाट ४४ करोड ६५ लाख १६ हजार चार सय ९७ खर्च हुन नसकेर फिर्ता भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ। रासस

अघिल्लो लेख एसपीएका विद्यार्थीले मनाए गुरु पूर्णिमा, वक्तृत्वकलामा यशोदा प्रथम
अर्को लेख धनगढीकाे ग्ली एकेडेमीका विद्यार्थीले गुरुलाई सम्मानसहित मनाए गुरु पूर्णीमा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

बैतडी

बैतडीमा अटो दुर्घटनामा परेर घाइते भएकी महिलाको मृत्यु

२०८१ कार्तिक ३, शनिबार १७:२६ गते
बैतडीसमाचार

बैतडीमा ‘जेनजी आन्दोलन घाइते परिचयपत्र’ वितरण गरिँदै

२०८२ कार्तिक १५, शनिबार १०:३१ गते
अर्थ-वाणिज्यसमाचार

सुनको भाउ आज एकैदिन १८ हजार ८ सय रुपैयाँले घटेर ३ लाख रुपैयाँमा झर्‍यो

२०८२ माघ १८, आईतवार १२:११ गते
बैतडी

बैतडीमा आगलागीबाट ३५ लाखको क्षति

२०८१ आश्विन ८, मंगलवार २०:५८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?