यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बैतडीमा ट्रयाक्टर दुर्घटनाबा १ जनाको मृ*त्यु, ३ जना घाइते
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बैतडीमा ट्रयाक्टर दुर्घटनाबा १ जनाको मृ*त्यु, ३ जना घाइते
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
बैतडीसमाचार

बैतडीमा ट्रयाक्टर दुर्घटनाबा १ जनाको मृ*त्यु, ३ जना घाइते

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ माघ ८, बिहीबार १२:२७ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

बैतडीः बैतडीमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृ*त्यु भएको छ भने तीन जना घाइते भएका छन्।

धनगढीबाट दार्चुलातर्फ आउँदै गरेको म १ त १०१३ नम्बरको ट्रयाक्टर आज बिहान करिब ९ः ३० बजेको समयमा पाटन नगरपालिका-८ अनारखोलीमा दुर्घटनामा परेको हो। दुर्घटनामा परेर दार्चुला जिल्लाका अन्दाजी २०-२१ वर्षका करन बुढामगरको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका तीन जनालाई उद्धार गरी उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार ट्रयाक्टरमा चालकसहित चार जना सवार थिए। अनियन्त्रित भएर ट्रयाक्टर सडकबाट करिब ५० मिटर तल खसेको थियो।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको र अन्य विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ

अघिल्लो लेख हिजो कीर्तिमान बनाएको सुनचाँदीको भाउ आज घट्यो
अर्को लेख महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

दार्चुलासमाचार

दार्चुलामा चितुवाको छालासहित बैतडीका एक जना पक्राउ

२०८२ श्रावण २८, बुधबार ०९:०६ गते
राष्ट्रियसमाचार

मन्त्रिपरिषद् विस्तार हुँदै, आजै शपथ

२०८२ कार्तिक ९, आईतवार १२:५८ गते
खेलकुदसमाचार

एएफसी यू-२० महिला एशियन कप छनोटमा आज नेपाल र उत्तर कोरिया खेल्दै

२०८२ श्रावण २५, आईतवार १०:१९ गते
कैलालीस्वास्थ्य-शिक्षा

केएमसीमा शिक्षा संकाय अध्ययन गरेका विद्यार्थीको भेला सम्पन्न

२०८१ कार्तिक ११, आईतवार १७:५९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?